Monday, March 1, 2021

Daily Archives: Jan 8, 2021

लोकतन्त्रको आवरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा

दमौली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने...

चार पूर्वप्रधानन्याधीशले भने ‘प्रतिनिधिसभा विघटन असंवैधानिक’

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भएको टिप्पणी गरेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला...

कार्यकर्ता खोज्दै गाउँ–गाउँमा नेता, टोल टोलमा भेला

तुलसीपुर । पार्टी एकतापछि सुतेको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ दुई समूहमा विभाजनपछि दाङमा जागेको छ । पार्टी एकता भएको लामो समयसम्म निष्कृय जस्तै बनेको...

सरकारलाई अपध्वस्त गर्ने षड्यन्त्रको बदला संसद विघटन : गृहमन्त्री थापा

दोलखा । नेकपा भित्र केही अबसरवादी नेताहरुले सरकारलाई अपध्वस्त गर्न षड्यन्त्र गरेको कारण संसद विघटन गरेको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् । प्रतिक्रान्तिलाई...

प्रचण्ड–माधवले आफन्तबाहेक अरु केही सोच्न सकेनन् : प्रधानमन्त्री ओली

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल (प्रचण्ड–माधव समूह) ले देश र जनताको विकास भन्दा आफन्तलाई कसरी राज्यको...

वासिङ्टन हिंसापछि अमेरिकामा बन्दुक बनाउने कम्पनिको सेयर मुल्य ह्वात्तै बढ्यो

एजेन्सी । अमेरिकी स्टक मार्केटमा बुधबार विषेश भयो । विषेश हुनुको कारण थियो, अमेरिकी संसद परिसरमा आक्रमण । उक्त आक्रमण भएको दिन बन्दुक बनाउने...

माघदेखि काठमाडौँ उपत्यकाका विद्यालय पनि खुल्ने

काठमाडौँ । कोभिड–१९ को जोखिम घट्दो पाइएपछि काठमाडौँ उपत्यकका सामुदायिक तथा निजी विद्यालय पनि स्वास्थ्यसुरक्षा मापदण्ड पालना गरी आउँदो माघदेखि क्रमशः खुल्ने भएका छन्...

चुनावमा १० सिट जितेर देखाउन दाहाल नेपाललाई ओलीको चुनौति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिएका छन् । सुदूरपश्चिमको...

प्रतिनिधिसभा विघटनप्रति आत्मालोचना भए राजनीतिमा नयाँ सिलसिला शुरु हुन्छ : श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति आत्मालोचना गरी संसद्लाई नियमित गर्ने दृष्टिकोणका साथ अघि बढ्ने...

बुटवलमा सडक विस्तारको बाटो खुल्यो

बुटवल । बुटवलको मुख्य बजार क्षेत्रमा पर्ने राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तारको काम अब अगाडि बढ्ने भएको छ । सडक क्षेत्राधिकारभित्र पर्ने घर/संरचनाहरू भत्काएर...

मिस नेपालले भनिन् ‘सरकारी बैंकको एम्बासडर हुन पाउदा खुसी छु’

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र...

भारतमा बर्डफ्लु देखिएपछि उच्च सतर्कता

चितवन । भारतमा बर्डफ्लु देखिएसँगै यहाँ उच्च सावधानी अपनाउन थालिएको छ । सरकार र निजी क्षेत्रबाट आ–आफ्नो ढङ्गले सावधानी अपनाउन थालेका छन् । सरकारले भारतमा...

प्रधानमन्त्रीलाई दाहाल–नेपाल समुहले पठायाे संविधानको पुस्तक

काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत दाहाल–नेपाल समूहले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको पुस्तक पठाएको छ । शुक्रबार जुलससहित प्रशासन कार्यालय पुगेको...

चन्द्रागिरी हिल्सको आइपीओ खुल्यो

काठमाडौं । चन्द्रागिरी हिल्सको शुक्रबारदेखी सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १००...

अमेरिकी संसदमा घाइते भएका एक प्रहरीको मृत्यु

वासिङ्टन । अमेरिकी संसद भवनभित्र बुधबार प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण...

५० वर्षपछि पुरानो धारमा फर्कियो वाग्मती

काठमाडौँ । ‘बाह्र वर्षमा खोलो फर्कन्छ’ भन्ने उखानलाई गलत सावित गर्दै ५० वर्षपछि वाग्मती नदीको मुहानस्थलको करीब सात किमी भागलाई विसं २०२१ को नापी...

प्रधानमन्त्री ओली धनगढीमा

काठमाडौं । ओली समुहले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेका छन् । काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाज चढेर प्रधानमन्त्री ओली...

मेलम्चीको पानी वितरणका लागि तयारी अन्तिममा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी...

कोरियामा नेपाली विद्यार्थीलाई इ–९ भिसा

सिओल । दक्षिण कोरिया सरकारले यहाँ अध्ययनरत विदेशी विद्यार्थीलाई पनि इ–९ भिसा उपलब्ध गराउने गरी तयारी थालेको छ । इ–९ भिसा कोरियाली भाषा परीक्षा...

फिल्म हललाई आशा नयाँ फिल्मको

काठमाडौं । १० पुसबाट काठमाडौं र मोफसलका सिनेमा हलहरू खुलेका छन् । तर हलमा दर्शक छैनन् । यता नेपाल सरकारले अझै सिनेमा हल खोल्नका...

खोजी मिस्टर एन्ड मिस रौनियारको

काठमाडौं । नेपालमा पछिल्लो समय कोरोनाको संक्रमण घटेपछि विभिन्न कार्यक्रमहरू हुन थालेका हुन् । यसै क्रममा विगत एक वर्षदेखि रोकिएको मिस्टर एन्ड मिस रौनियार...

राख्न थालियो सडकबत्ती

काठमाडौं । राजधानीका सडकमा सवारी दुर्घटनाको मुख्य कारण अ“ध्यारो रहेको निष्कर्षसहित ट्राफिक प्रहरीले बत्ती अभियान थालेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबारबाट विभिन्न...

चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ

काठमाडौं । दुई चिनियाँ नागरिक अपहरण आरोपमा चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार तिलगंगास्थित होटल आनन्दबाट गत १९ पुसमा चिनियाँ नागरिक लिउ...

पहिलो पारीमा अस्ट्रेलियाको ३३८, स्मिथको शतक

सिड्नी । भारतविरुद्धको तेस्रो टेष्टमा घरेलु टोली अस्ट्रेलियाले पहिलो पारीमा ३३८ रनमा सबै विकेट गुमाएको छ । तेस्रो नम्बरमा आएका ब्याट्सम्यान स्टिभन स्मिथले १...

कोभिड प्रभावित बन्यो इग्लिस फुटबल

लन्डन । नयाँ कोरोना भाइरसको संक्रमण तीव्र भएपछि बेलायती फुटबल खेलहरु नराम्रोसँग प्रभावित भएका छन् । भेरियन्टको भाइरस देखिएयता प्रिमियर लिगका आधा दर्जन खेलहरु...

रुस्लान फुटबल अवार्डको सहप्रायोजक

काठमाडौं । नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठित बजाज पल्सर स्पोर्ट्स अवार्डको १७औं संस्करणमा पनि रुस्लान फुटबल सहप्रायोजकको रूपमा जोडिएको छ । रुस्लान फुटबल लगातार पाँचौ वर्ष...

अब अर्को बैंकको एटीएम मासिक दुईपटकमात्र निःशुल्क

काठमाडौं । कोभिड–१९ को प्रकोपपछि निःशुल्क गरिएको एक बैंकबाट अर्को बैंकको एटीएमबाट निःशुल्क रकम झिक्न पाउने विद्यमान व्यवस्थालाई परिमार्जन गरिएको छ । नेपाल राष्ट्र बैंकले...

प्रधानमन्त्री ओली आज धनगढी जाँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज कैलालीको धनगढीमा आयोजना हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रतिनिधिसभा विघटन...

राष्ट्रपति निर्वाचन उल्टाउने ट्रम्पको असफल प्रयास

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले राजधानी वासिङ्टन डिसीस्थित संसद् भवन क्यापिटलभित्र हिंसात्मक आक्रमण गरेका छन् । हारेको चुनावी नतिजा आफ्नो पक्षमा पार्न...

पोर्चुगलमा बझाङका एक नेपालीले गरे आत्महत्या, परियारको संक्रमणले निधन

बझाङका २७ वर्षीय दिनेशकुमार कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको होस्टेलबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका कुँवरको शुक्रबार नेपाल...

Most Read

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...
(Visited 32 times, 1 visits today)