Sunday, April 18, 2021

Daily Archives: Feb 1, 2021

छोरीको करले पुन : विवाह गर्दै अञ्जु पन्त

काठमाडौं । नेपाली गीतसंगीत क्षेत्रकी लोकप्रिय गायिका अञ्जु पन्त चाँडै विवाह बन्धनमा बाँधिने भएकी छिट् । संगीतकार मनोजराजसँग सम्बन्ध टुटेको लामो समयपछि अञ्जुले पुनः...

शाकाहारी काम छैन भन्नुको अर्थ चिकेन चिल्ली खान खोजेका हैनन् होला त : प्रधानमन्त्री

सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले हिंसात्मक आन्दोलन गर्न लागेको बताएका छन् । प्रचण्डले अब शाकाहारी आन्दोलन गरेर काम छैन भनेको भन्दै...

चुनाव हुन्छकी हुन्न भन्नेमा दुविधा कसैमा छैन : पर्यटनमन्त्री

मोरङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले वैसाखमा चुनाव हुन्छकि हुन्न भन्ने दुविधा कसैमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा...

हिरोको श्रीमतीको आग्रहमा फिल्मबाटै हटाइएकी थिइन् तापसी

मुम्बई । बलिउड नायिका तापसी पन्नुले बलिउडमा ब्यापक भेदभाव हुने गरेको बताएकी छिन् । अभिनय क्षेत्रमा लागेपछि केही नमिठा यादहरु व्यक्ति गर्दै उनी भन्छिन्...

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाइएकामा राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा...

थप १५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४...

पामेलाले आफ्नै बडीगार्डसंग गरिन् छैटौं बिहे

एजेन्सी । हलिउड नायिका पामेल एण्डरसनले आफ्नै बडीगार्ड डल ह्यैहस्टसंग गुपचुप विवाह गरेकी छिन् । ५३ वर्षिय यी नायिका प्लेब्वाई म्यागजिनमा छापिएपछि चर्चित भएकी...

ठाकुरबाबाले दियो बालबालिकालाई न्यानो कपडा

बर्दिया । ठाकुरबाबा नगरपालिकाले आफनो नगरका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले पहिलो चरण अन्र्तगत नगर भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययन गर्ने...

प्रजातन्त्रवादी प्राध्यापक संघले भन्यो, ‘मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा भएका गतिविधि अप्राज्ञिक’

काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएका अप्राज्ञिक गतिविधिहरुप्रति प्रजातन्त्रवादी प्राध्यापक संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । विश्वविद्यालयमा कार्यरत प्राध्यापक एवम् कर्मचारीहरुको अभिभावकीय भूमिका निर्वाह...

स्वरोजगार बन्दै कोभिड प्रभावित तथा विपन्न परिवार

रौतहट । कोरोनाको महामारीले बन्द हुन लागेको चन्द्रपुर नगरपालिका वडा नं. ८ संन्तपुरकी मन्जु देवीको तरकारी पसलमा अहिले फेरि चहल पहल उत्तिकै बढेको छ...

सप्तरीमा संसद विघटनविरुद्ध काँग्रेसको विरोध प्रदर्शन

राजविराज । संसद विघटन बिरुद्ध नेपाली काँग्रेस सप्तरीले सोमबार सदरमुकाम राजविराजमा बिरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक कदम चालेको भन्दै...

चुनाव एक दिन पनि पर सर्दैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेकाले १ दिन पनि पर नसर्ने बताएका छन् । सोमबार धनुषाको ढल्केबरमा विद्युतको सब–स्टेसन उद्घाटनपछि...

पोखरामा काँग्रेस भातृसंगठनको प्रदर्शन

पोखरा । प्रतिनिधिसभा विघटनविरुद्ध विरोध प्रदर्शन गर्दै आएको नेपाली काँग्रेसको १३ भातृ संगठनले सोमवार पोखरामा पनि संयुक्त रुपमा प्रदर्शन गरेको छ । चिप्लेढुंगाबाट निस्केको...

बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको स्पष्ट गरेका...

वाग्मती प्रदेशसभा बैठक बोलाउन सभामुखसँग माग

वाग्मती । आज बस्ने भनिएको वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका प्रदेशसभा सदस्य आन्दोलित भएका छन् । नेत्री...

गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन : उपप्रधानमन्त्री पोखरेल

नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताएका छन् । सदरमुकाम विदुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा आज भएको...

मिस नेवाका प्रतियोगीहरूको थरीथरी प्रतिभा

काठमाडौं । नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिस नेवा: नेपालको १५औं संस्करणका प्रतियोगिहरूले ट्यालेन्ट सोअन्तर्गत आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन् । कीर्तिपुरको सःसः त्वाःमा आयोजित...

प्रतिभा र इमलाई मनोरञ्जन रमण शर्मा अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान इम राना मगर र राष्ट्रिय महिला भलिबल टोलीकी महŒवपूर्ण सदस्य प्रतिभा माली मनोरञ्जन रमण शर्मा अवार्डबाट...

लयमा फर्कंदै लिभरपुल

लन्डन । लिभरपुल इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले वेष्टह्यामलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध तीन गोलको...

बार्साको जितमा मेसीको कीर्तीमानी गोल

म्याड्रिड । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनासँग एथ्लेटिक बिल्बाओलाई पराजित गरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो...

सुस्मिता २४औं स्थानमा

काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा समग्रमा २४औं स्थान प्राप्त गरेकी छन् । एसियाली सुटिङ महासंघको...

झापामा घरभित्रै जलेर वृद्धको मृत्यु

झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६० वर्षीय गोवद्र्धन राजवंशी रहेको...

सिनेमा हलका पूरै सिटमा दर्शक राख्न पाउने भारतको निर्णय

मुम्बई । भारतमा कोभिड–१९ को खोप सुरु गरेसँगै कोरोना संक्रमण पनि घट्दै गएको छ । यसैक्रममा त्यहाँका सिनेमा हलमा दर्शकको उपस्थिति बढेको छ ।...

एपीएफ अस्पतालमा अब अशक्त–असहायलाई निःशुल्क उपचार

काठमाडौं । नेपाल एपीएफ अस्पताल र मानवसेवा आश्रमबीच स्वास्थ्य उपचारसम्बन्धी सहमति भएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकमा आइतबार आयोजित एक...

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारको सेयर कारोबार रोक्का

काठमाडौं । धितोपत्र बजारको नियामक निकाय नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर मूल्य उच्च भएका दुई कम्पनी राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको...

फोक्सोमा पानी जम्दा गर्भवती महिलाको मृत्यु

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै...

प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समिर हायूले प्रचण्डविरुद्ध मुद्दा...

कक्षा १२ को परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक भएको छ। परीक्षामा देशभरका चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए...

फ्रन्टलाइनर ८८ हजार जनाले लगाए कोरोनाविरुद्ध खोप

काठमाडौं । देशभर हालसम्म ८८ हजार ७ जनाले कोरोना भाइरसविरुद्ध खोप लिएका छन् । जसअन्तर्गत प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा...

कांग्रेसको आजबाट तेस्रो चरणको आन्दोलन

काठमाडौं । प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् विघटनको विरोधमा आज (सोमबार)बाट तेस्रो चरणको आन्दोलन सुरु गर्दै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)