Sunday, April 18, 2021

Daily Archives: Feb 4, 2021

प्रचण्डलाई ओलीले भने : हप्कीदक्पी नगर्नुहोस्, कानूनको पालना गर्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको आजको हड्तालले जनतालाई दुःख दिएको बताएका...

झडपमा घाइते भएका पूर्वमन्त्री झा र यादवसहित ४ जनालाई काठमाडौं रिफर

जनकपुरधाम । जनकपुरधाममा प्रहरीसंगको झडपमा घाइते भएका पूर्व मन्त्री रामचन्द्र झासहित चार जनालाई काठमाडौं रिफर गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहका नेता पुर्व मन्त्री रामचन्द्र...

ज्ञानेन्द्रसँग लडेर आएका हौं, सेनाका गाडी सडकमा गुडाएर नतर्साए हुन्छ : पुन

काठमाडौँ । नेकपा स्थायी समिति सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन ‘अनन्त’ ले लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन् । संवैधानिक...

अन्जु पन्तका हुनेवाला श्रीमान भन्छन् ‘तपाईले सुनेको सत्य हो,हामी प्रेममा छौं’

काठमाडौं । गायिका अञ्जु पन्तका हुनेवाला श्रीमान थीर कोइरालाले आफुहरुले केही दिनमै विवाह गर्ने बताएका छन् । सामाजिक सञ्जाल फेशबुकमा लेख्दै उनले भने ‘तपाईहरुले...

तस्विरमा दाहाल–नेपालको नेपाल बन्द

काठमाडौं । संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार नेपाल बन्द ग-यो । बन्दका कारण लामो तथा छोटो दूरीमा...

थप १७१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा...

बाह्रै महिना विद्युत् निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको छः प्रधानमन्त्री

पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन गरेका...

वीरगन्जमा बन्दको प्रभाव आंशिक, मध्यान्हपछि सामान्य

वीरगन्ज । बिहान अली बन्दको प्रभाव देखिएको वीरगन्ज पथलैया औद्योगिक कोरिडोर क्षेत्र मध्यान्हपछि सामान्य भएको छ । आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरु मध्ये ३१ जनालाई पर्सा...

आमहडतालप्रति व्यापार संघ न्युरोडको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहले गरेको आम हड्तालप्रति राष्ट्रिय ब्यापार सघ न्युरोड काठमाडौंले आपत्ति जनाएको छ । कोरोना माहामारीले थिलथिलो पारेर भर्खरै...

नेकपा बृहत् सभालाई प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृहमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले शुक्रबार बृहत् सभा आयोजना गर्ने भएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र...

सडकमा अवरोध गरेको भन्दै नगर अध्यक्षसहित ६ जना पक्राउ

बारा । बारामा नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव नेपाल निकट नगर अध्यक्षसहित ६ जना पक्राउ परेका छन् । प्रचण्ड–माधव नेपाल समूहले घोषणा गरेको आमहड्तालमा सडक...

जब प्रचण्ड पलौंटी मारेर सडकमा बसे (फोटोफिचर)

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको दाहाल–नेपाल समूहका शीर्ष नेताहरु बिहीवार बिहानै सडकमा निस्किए । ललिलपुरको सातदोवाटो क्षेत्रमा अध्यक्ष पुष्पकमल...

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, नेता झा घाइते

जनकपुरधाम । दाहाल–नेकपा समूहले एकदिने आमहड्ताल गरेपछि जनकपुरधाममा बजार बन्द गराउन हिँडेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । दाहाल नेपाल समुहका नेता कार्यकर्ता...

वन क्षेत्रमा डढेलो लाग्दा नियन्त्रणका लागि सेनाको अभ्यास (फोटो फिचर)

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–५ मा रहेको छापाआहलडाँडा सामुदायिक वन क्षेत्रमा बिहीबार मध्यान्ह एक्कासी आगलागी हुन्छ, वन छेउमा नै रहेको एउटा टहरो जलेर ध्वस्त...

नेपालले थप २२ लाख ५६ हजार डोज खोप पाउने

काठमाडौं । नेपालले थप २२ लाख ५६ हजार डोज कोरोना भाइरसविरुद्धको खोप पाउने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले थप खोप प्राप्त गर्न लागेको...

संयुक्त राष्ट्रसंघका प्रमुखद्वारा म्यान्मारको सैन्य कू विफल पार्न आह्वान

न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले गत सोमवार म्यान्मारमा भएको कू विफल पार्न विश्व समुदायलाई आह्वान गर्नु भएको छ । महासचिव गुटेर्रेसले म्यान्मारमा...

निर्वाचनका लागि आयोगले माग्यो ७ अर्ब

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग...

बन्दले सप्तरीको जनजीवन कष्टकर

सप्तरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षद्वारा सरकारले संविधानलाई वेवास्ता गर्दै संबैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको बिरोधमा आहवान गरेको आम हड्तालका कारण...

लागू औषधसहित एक जना पक्राउ

इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा नं. ३ शान्तीडाँडा बस्ने बर्ष ४७ को रमेश अधिकारी...

म्यानचेष्टर सिटीको विजय यात्रा कायमै, लिभरपुल पराजित

लन्डन । साविक विजेता लिभरपुल आफ्नै घरेलु मैदानमा ब्राइटनसँग स्तब्ध बन्न पुगेको छ । सत्रौं स्थानमा रहेको ब्राइटनले लिभरपुललाई शुन्यका विरुद्ध एक गोलले पराजित...

अम्लिसोको डाँक्लादेखि फूलसम्म बिक्री

इलाम । माईजोगमाई गाउँपालिका प्याङका श्याम थेबेको पनि विगतका वर्षहरूमा कुचो नबिकेर घरमै मकिएर खेर गयो । गत वर्ष नविकेकै कारण यस वर्ष कुचो...

ज्यान मार्ने मुद्दामा पक्राउ परेका वडाध्यक्ष पुन रिहा

बलेवा । जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ । ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ...

सरकार मुलुकलाई गम्भीर द्वन्द्वतर्फ धकेल्न उद्यत : विवेकशील साझा

काठमाडौं । विवेकशील साझा पार्टीले सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएकोप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता शरदराज...

प्रदेश १ मा बन्दको प्रभाव सामान्य

मोरङ । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले गरेको आमहड्तालको प्रभाव प्रदेश १ मा सामान्य देखिएको छ । प्रदेश राजधानी विराटनगरसहित मुख्यमुख्य बजारका...

बन्दको अवज्ञा गरेको भन्दै चार ट्रकमा तोडफोड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी...

जनता आवास कार्यक्रम प्रति मन्त्री साहको चासो

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रम प्रति चासो व्यक्त गरेका छन् । मन्त्री साहले बुधबार विशेष चासो राख्दै मन्त्रालयमा जनता...

प्रचण्ड सडकमा निस्किए

काठमाडौं । संसद विघटन र अवैधानिक रुपमा संवैधानिक आयोगमा नियुक्त गरेको भन्दै आज आम हड्ताल घोषणा गरेको नेकपा दाहाल–नेपाल समुहका नेताहरु सडक प्रदर्शनमा सहभागी...

बन्दले कञ्चनपुर ठप्प

महेन्द्रनगर । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । दुई पाङ्ग्रे सवारी साधन अटो...

अष्टलक्ष्मी, हितमान र अमृता थापालगायत ८० भन्दा बढी पक्राउ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी...

राजधानीकर्मी थापासहित आठजना सम्मानित

सिन्धुपाल्चोक । जिल्ला समन्वय समितिको चौथो जिल्ला सभाको अवसरमा कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै राजधानी दैनिकका सिन्धुपाल्चोक संवाददाता दिनेश थापा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)