Sunday, April 18, 2021

Daily Archives: Feb 5, 2021

यसपालि जाडोको मौसम : औसतभन्दा कम छ चिसोको प्रभाव

काठमाडौँ । मुलुकमा यसपालि जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ । गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो...

प्रधानमन्त्रीलाई काम गर्न नदिइएपछि संसद् विघटन हुन्छ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन् । नेकपा वाग्मती प्रदेश कमिटीले...

बैशाखमा चुनाब पनि हुँदैन, संविधान पनि रहँदैन : बाबुराम भट्टराई

संखुवासभा । अगामी बैशाखमा चुनाव हुन नसक्ने र प्रधानमन्त्री केपी ओलीका कारण संविधान समेत खतरामा परेको पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी नेपाल संघिय परिषद...

केपी ओलीले पञ्च र्याली निकाले : खनाल

दमक । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत कुनै राजा महाराजले खडा नगरेको बताएका छन् । उनले सर्वोच्च अदालत कानुन अनुसार...

तस्विरमा ओली समुहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समुहले शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मुलुकका विभिन्न स्थानबाट आएका कार्यकर्ता नारायणहिटी अगाडी जम्मा भएका...

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

सप्तरी, राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार साँझ आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । चिसो...

सप्तरीबाट प्रदेश स्तरिय पर्यटन विकास अभियान सुरु

सप्तरी, राजविराज । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरिय अभियान शुक्रबारदेखी सप्तरीबाट सुरु भएको छ । नेपाल...

बिहान स्कुल गएकी किशोरीको साँझ विभत्स शब भेटियो

काठमाडौं । बैतडीमा बिहीबार एक किशोरीको बलात्कारपछि हत्या भएको अवस्थामा शव फेला परेको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव स्थानिय...

थप १०५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा...

दाङमा २ लाखसहित ७ जना जुवाडे पक्राउ

तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२...

अहिलेको लडाइँ अराजकता र राजनीतिक अस्थिरताविरुद्ध होः ईश्वर पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी...

संवैधानिक आयोगको नियुक्तिबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकका सिफारिसका आधारमा विभिन्न संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार न्यायाधीश कुमार रेग्मीको...

ओली भन्छन् : आज इतिहासकै ठूलो सभा

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार काठमाडौंमा गरेको सभा इतिहासकै ठूलो भएको बताएका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि...

प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने गृहमन्त्रीको चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने चेतावनी दिएका...

संवैधानिक निकायका नियुक्तिविरुद्ध सभामुख सापकोटा सर्वोच्चमा

काठमाडौं । संवैधानिक परिषदद्वारा विभिन्न संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्चमा रिट दर्ता गराएका छन् । संसदीय सुनुवाइ...

विप्लवलाई प्रतिबन्ध लगाउनु गलत थियो : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी चन्द समुहलाई प्रतिबन्ध लगाउने विषयमा आफुसंग सरकारमा रहेकाले कुनै...

पश्चिमी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार...

हिमपात हुँदा जनजीवन कष्टकर, किसान खुशी

बाजुरा । बाजुरामा बिहीबार रातिदेखि हिमपात शुरु भएको छ । भारी हिमपातसंगै अत्याधिक चिसो बढेकाले यहाँको जनजीवन कष्टकर भएको छ । बाक्लो हिमपातका कारण...

तुलसीपुरमा बालिका बलात्कारको आरोपमा एक युवक पक्राउ

तुलसीपुर । तुलसीपुरमा १४ बर्षकी बालिका बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० निबासी लल्लु वली (नाम...

स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग...

पुरानो घाउमा आकाश र पूजाको जोडी

काठमाडौं । एउटा नयाँ चलचित्रको छायांकनमा रहेका अभिनेता आकाश श्रेष्ठले चलचित्र छायांकनबाट समय निकालेर एउटा नयाँ गजलको भिडियोमा मोडलिङ गरेका छन् । उनले अभिनेत्री अभिनेत्री...

द फेसमा २६ जना नयाँ मोडलबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाली मोडलिङ क्षेत्रमा नयाँ मोडल जन्माउनका लागि मोडलिङ प्रतियोगिता ‘टी एफ द फेस’ आयोजना गरिँदै छ । गत वर्ष नै हुने यो...

सुमनले ल्याए गालैको कोठी

काठमाडौं । गीतकार सुमन बैरागीले आफ्नो नयाँ गीत ‘गालैको कोठीमा...’को भिडियो बिहीबार रिलिज गरेका छन् । यो गीतलाई गायिका रुचि घिमिरेले गाएकी छन् । यो...

बैतडीमा किशोरी मृत फेला, हत्याको आङ्शका

बैतडी । बैतडीमा बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती...

घरबाटै बेपत्ता भएका दूधेबालक ७२ घण्टापछि भारतबाट उद्धार

लहान । आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरी परिवारको जिम्मा लगाएको छ । आफ्नै घरआँगनमा...

टोटनह्‍याम चेल्सीसँग पराजित

लन्डन । इङ्लिस प्रिमियर लिग लण्डन डार्बीमा टोटनह्‍याम चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आज बिहान सम्पन्न खेलमा आफ्नै घरेलु मैदानमा टोटनह्याम चेल्सीसँग शून्यका...

बञ्चरोले हानी, खुकुरीले घाँटी रेटी दाजुको हत्या

सिन्धुली । घरायसी विवादमा भाइले बञ्चरो प्रहार गरि दाजुको हत्या गरेका छन । मरिण गाउँपालिका वडा नं. ३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले आफ्नै...

भारतसँग अझै खोपको आशा: अनुदान बढाइदिन आग्रह

काठमाडौं । दक्षिणी छिमेकी राष्ट्र भारतसँग नेपालले कोरोनाविरुद्धको खोप अरु बढी अपेक्षा गरेको छ । सरकारले भारतसँग अनुदानको खोप थप उपलब्ध गराइदिन आग्रह गरेको...

रिहालगत्तै पक्राउ परे बाँस्तोला

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि रिहा भएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’ रिहा भएलगत्तै पक्राउ परेका छन् । बन्दी...

ओली समूह नेकपाको आज काठमाडौंमा जनप्रदर्शन

काठमाडौं । नेकपा ओली समूहले आज शुक्रबार राजधानी काठमाडौंमा वृहत् जनप्रदर्शन गर्दै छ । ‘ट्राफिक जाम नहोस्’ भनेर सभा आयोजनास्थल नारायणहिटी दरबार संग्रहालय दक्षिण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)