Sunday, April 18, 2021

Daily Archives: Feb 6, 2021

सुर्ती सेवनबाट वर्षमा १९ हजार नेपालीकाे मृत्यु हुन्छ

तथ्यांकअनुसार विश्वमा १ करोड ८१ लाख नयाँ क्यान्सरका रोगीहरू रहेको मानिएको छ । तीमध्ये वार्षिक ९६ लाखको मृत्यु हुने गर्दछ । नेपालमा क्यान्सर रोगीको...

नेपालको दिगो विकासमा जलविद्युत्

विद्युत्ले कृषि, उद्योग र अन्य क्षेत्रको सन्तुलित विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले एकातिर उचित मूल्यमा विद्युत् आपूर्ति हुनु आवश्यक छ भने अर्कोतिर यसको प्रभावकारी...

नेपालीमाझ बढ्दो इन्टरनेट पहुँच

अहिले नेपालीका माझमा इन्टरनेटको पहुँच सोचेभन्दा निकै तीव्र गतिमा भइरहेको छ । कोभिड–१९ महामारीको संक्रमणसँगै संवाद र भेटघाटका विविध पक्ष र विकल्पको खोजीसँगै इन्टरनेट...

संकटकाल लगाएर भएपनि ओली चुनावमा जान्छन् : डा. दिक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले देश अहिले ठूलो संकटबाट गुज्रिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भने,–‘अहिले हामी अत्यन्तै जोखिमपूर्ण...

‘एक इन्च तलमाथि भए कारबाही हुन्छ : तुम्बाहाङ्फे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपुर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी...

आर्मीको फराकिलो जित

काठमाडौं । फरवार्ड रश्मि घिसिङले ह्याट्रिकसहित चार गोल गरेपछि विभागीय त्रिभुवन आर्मी फुटबल क्लबले राष्ट्रिय महिला लिगको दोस्रो राउन्डमा चौदन्डीगढी नगरपालिका उदयपुरमाथि ९–० को...

बैतडीमा बाबुले गरे माइत बसेकी २० वर्षीया छाेरीकाे गाेली हानी हत्या

बैतडी। बैतडीमा आज बेलुका बाबुले गोली हानी छोरीको हत्या गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ वर्षीय धनबहादुर महराले २० वर्षे छोरी बेलमती...

सबै मिलेर आन्दोलन गरौं, ओलीले एक हप्ताभित्र घुँडा टेक्छन् : बावुराम भट्टराई

धनकुटा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराइले सबै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा...

भागरथी हत्या प्रकरण : शव पोष्टमार्टम गरियो, शंकास्पदमाथि प्रहरीको सोधपुछ

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शवको पोष्टमार्टम गरिएको छ । बिहीबार साँझ मृत फेला परेकी भट्टको शनिबार...

बादललाई वर्षमानको काउण्टरः चिडिया खानामा थुन्ने धम्की नदिनुस्, जनताले गल्लीमा घिसार्छन्

तनहुँ । नेकपा स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ले संविधान मिलेर निरंकुश शासन चलाउन खोज्ने प्रधानमन्त्री केपी ओली र आफूहरुलाई चिडिया खानामा थुन्ने धम्की...

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु

इटहरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा बाबुछोराकै मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी २ पीपलचौकमा भएको...

ओली शक्तिशाली होलान भनेको त ढोड जस्तो रहेछन् : झलनाथ खनाल

इलाम । प्रचण्ड–माधव समुहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले प्रधानमन्त्री केपि शर्मा ओलीललाई शक्तिशाली...

चन्द्रागिरीमा हिउँ परेपछि…

काठमाडौँ । राजधानीको चन्द्रागिरी डाँडामा वर्षकै पहिलो पटक हिउँ पर्न सुरू भएको छ । पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित...

कैलालीमा माटोको ढिस्कोले पुरिएर ३ महिलाको मृत्यु, २ जना घाइते

टीकापुर । कैलालीको जानकी गाउँपालिका–९ पूर्वी खैरीफाँटामा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर तीन महिलाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो लिन गएका...

सरकार भूमिहीन नागरिकलाई पुर्जा दिन आतुर छ : मन्त्री तुम्बाहाङ्फे

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले नेपाल सरकार भूमिहीन नागरिकलाई जग्गाधनी पूर्जा दिन आतुर रहेको बताएकी छन् । भूमिसम्बन्धी समस्या...

जागिर छोडेर डेरी उद्योग सञ्चालन

इलाम । छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन् तिम्रो छर के भर खोजी आउ पहिले सरकारी जागिर... यो गीत एक बेला...

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताएका छन् । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको...

५८ करोडको खानेपानी ४ महिनाभित्र सदरमुकाममा

इलाम । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा शुरुभएको इलामको खानेपानी आयोजनाले अवको चार महिनामा सदरमुकाममा पानी खसाल्ने बताएको छ । कोभिड–१९ का कारण...

देशलाई अस्थिरतातर्फ लैजान हुँदैन : रामचन्द्र पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिनुभएको छ । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा...

सिरहामा कोरोना सङ्क्रमण शून्यमा झ-यो

लहान । सङ्क्रमण फैलिएको ११ महिनापछि सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । सिरहामा शुक्रबारसम्म कोरोना सङ्क्रमित शून्यमा झरेको सिरहाका प्रमुख जिल्ला अधिकारी...

जुम्लामा हिमपात : कृषकलाई लाभ, जनजीवन कष्टकर

जुम्ला । जुम्लामा वर्षासँगै हिमपात भएको छ । बिहिबार बेलुका साँझ ८ बजेबाट सुरु भएको हिमपात शनिबारसम्म पनि रोकिने र हिउँ पर्ने क्रम जारी...

कांग्रेसले आज देशभर प्रदर्शन गर्दै

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन र संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेपाली कांग्रेसको शुभेच्छुक संस्थाले आज देशभर...

कोमामा देश

एउटाले हेर्न काम लाग्छ आँखा लान्छु भन्यो अर्कोले लुट्न काम लाग्छ हात लान्छु भन्यो र, अर्कोले भाग्न काम लाग्छ खुट्टा लान्छु भन्यो । भर्न जानेनन् कसैले रित्याउनमात्रै जाने जोड्न जानेनन् कसैले चुँड्नमात्रै जाने हँसाउन...

मानसिक सन्तुलन गुमाएका योद्धा

दुर्गम गाउँको सामान्य परिवार । कुनै राजनीतिक दलको गन्धसमेत भेउ छैन । लेक–औलमै दैनिकी बित्छ । कालापहाडबाट कमाएर ल्याएको पैसाले वर्षमा एकजोर कपडा फेर्ने...

बिद्यार्थी नेता र पुर्व सैनिकको कालिज फार्म

पछिल्लो समय नयाँ व्यवसाय अँगाल्न युवापुस्ता लालायित देखिन्छन् । स्वदेशमा रोजगारी सम्भावना घट्दै जानु र विदेशी भूमिमासमेत श्रमको उचित मूल्य नपाउने अवस्था बढ्दै गएपछि...

‘कम्युनिस्टको मात्रै होइन, हामी देशकै मूलपार्टी हौं’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टको मात्रै नभएर आफूहरू देशकै मूलपार्टी भएको बताएका छन् । नेकपा विभाजित भएर...

संक्रमितको संख्या दैनिक ओरालो लाग्दो क्रममा

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमितको संख्या दैनिक घट्दो क्रममा रहेको छ । केही दिनदेखि संक्रमितको संख्या दैनिकजसो तीन सयभन्दा तल झरेको छ ।...

साढे २ करोड नेपालीको हातमा इन्टरनेट

काठमाडौं । कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्र्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)