Sunday, April 18, 2021

Daily Archives: Feb 7, 2021

ओलीलाई जनताले होइन पार्टीले प्रधानमन्त्री बनाएको हो : पूर्वमन्त्री पुन

स्याङजा । नेकपाको दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओलीलाई जनताले नभई पार्टीले प्रधानमन्त्री बनाएको बताएका छन् । ओलीले आफू जनताबाट प्रधानमन्त्री...

कम्युनिष्टहरु यो देसको सबै भन्दा ठूलो समस्या भए : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको आरोप लगाएका छन् । सत्तामा हुँदा पनि र...

चन्द्रपुर मेयर कप फुटबलको बिजेता टिमलाई नगद २ लाख

रौतहट । रौतहटमा हुने चन्द्रपुर मेयर प्रदेश नं.२ एन्फा लिग फुटबल प्रतियोगिताको बिजेता टिमले नगद २ लाख पाउने छ भने उपबिजेताले एक लाख पाउने...

प्रदेश १ मा सत्तापक्षबाटै संसद अवरुद्ध

मोरङ । प्रदेशसभाको बैठक सत्तापक्षबाट अवरुद्ध गरिएको छ । सभामुख प्रदिपकुमार भण्डारीले बैठक सुरु गर्न खोजेपछि मुख्यमन्त्री शेरधन राई निकट नेकपाका प्रमुख सचेतकलगायतका सांसदहरुले...

दुर्गम गाउँका बाख्रापालक : बाघ भगाउन माइक बोकेर गोठालो

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ घर भएका ३४ वर्षिय जगतबहादुर शाह बाख्रा पालक किसान हुन् । शाहको परिवार गरिब थियो ।...

भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान होस् : विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीया किशोरी भागरथी भट्टको बीभत्स अवस्थामा शव भेटिएको घटनाले मर्माहत भएको जनाएको छ । सो...

भागरथीको हत्यारा पत्ता लागेन, अनुसन्धान र आन्दोलन दुबै जारी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । आइतबार...

४२ वर्षपछि फेवातालको बाँध मर्मत

पोखरा । ड्यामसाइडस्थित फेवातालको बाँध जीर्ण भएपछि ४२ वर्षपछि मर्मतसम्भार हुन थालेको छ । विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि पुनः २०३५ सालमा नयाँ...

कांग्रेसद्वारा भगीरथी हत्याको दोषीलाई कारवाही गर्न माग

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय महिला विभागले बैतडीको दोगडाकेदार गाउँपालिकामा भगीरथी भट्टको बलात्कार र हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग...

तेह्रथुममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिका—३ मुसाङखेलमा एक व्यक्तिले बञ्चरो प्रहार गरि आफ्नै श्रमतीको हत्या गरेका छन् । ४३ बर्षीय नरबहादुर लिम्बुले आइतबार बिहान ११...

स्रोत नखुलेको ४९ लाखसहित दुई भारतीय नागरिक पक्राउ

कलैया । बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित...

शिवको घर बनाउने सपना : नेताले आश्वासन दिए, पुरा गरेनन्

गुल्मी । अहिले सत्तास्वार्थका लागि केन्द्रमा राजनीतिक विवाद उत्कर्षमा छ । विगतमा मत माग्दा जनतासामु गरेका प्रतिवद्धता बिर्सेर नेताहरु पदकै निम्ति प्रतिस्पर्धा गरिरहेका छन्...

झन्डै २ लाखले लगाए काेराेना बिरूद्धकाे खोप, अब पत्रकारकाे पालाे

काठमाडौं । भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोरोनाविरुद्धको खोपअन्तर्गत पहिलो चरणको अभियान सकिएको छ । पहिलो चरणमा १ लाख ८४ हजार ८५७ जनाले खोप लगाएका...

अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिए : ऊर्जामन्त्री रायमाझी

पोखरा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार...

कमेडियन हिमेश पन्तले नेकपाको चुनाव चिन्ह पार्टी अफिसमा बुझाए

काठमाडौं । ‘क्लिन काष्टमण्डप’ का अभियन्ता केपी खनाल र कमेडी च्याम्पियन हिमेश पन्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यक्रम आयोजना गरेपछि सडकमै छाडेका चुनाव...

लीलामणी पौडेलको आग्रह : भागिरथी हत्या निर्मला पन्त जस्तै नहोस्

काठमाडौं । पूर्व मुख्य सचिव लीलामणी पौडेलले बैतडीकी किशोरी भागिरथी भट्टको बलात्कारपछि हत्याको घटनालाई निर्मला पन्त प्रकरण जस्तै नहोस् भनेका छन् । उनले सामाजिक सञ्जाल...

‘रेल र सुरुङ निर्माण जस्ता समृद्धिको सोचका कारण ओलीका पक्षमा देशभर आकर्षण’

काठमाडौँ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले रेलमार्ग र सुरुङ निर्माण जस्ता ठूला पूर्वाधार विकास र समृद्धिको सोचका कारण प्रधानमन्त्री केपी शर्मा ओलीका...

सप्तरीमा भरुवा बन्दुकसहित दुई पक्राउ

राजविराज । सप्तरी प्रहरीले जिल्लाको शम्भुनाथ नगरपालिकाबाट हतियारसहित दुई जना यूवकलाई पक्राउ गरेको छ । गस्तीमा गएको प्रहरी टोलीले एक नाले भरुवा बन्दुकसहित शम्भुनाथ नगरपालिका...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत...

आजदेखि मौसम सफाः काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि प्रभावित मौसम आजदेखि क्रमिक सुधार हुँदै जाने भएको छ । उक्त प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेकाले आजदेखि मौसम...

किताव जात्रा सकियो : बिजय कुमार उत्कृष्ट, जसराजलाई ५५ हजारको सम्मान

काठमाडौं । किताब यात्रा फाउन्डेसनले आयोजना गरेको किविता जात्रामा पुस्तक सम्बन्धि विभिन्न बहस भएका छन् । १७ माघबाट सुरु भएको सो जात्रा शनिबार सकिएको...

सिमभञ्ज्याङमा हिउँ : हेटौँडा–काठमाडौँतर्फको यातायात अवरुद्ध

मकवानपुर ।  त्रिभुवन राजपथको सिमभञ्ज्याङ र अघोरमा हिउँ परेपछि हेटौँडा–काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । सवारी...

संसद् विघटनविरुद्ध कांग्रेसले टुडिखेल घेर्याे

काठमाडाैं । प्रतिनिधि सभा विघटन बिरुद्ध संघर्षमा रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १८ सुभेच्छुक संगठनले पार्टीको निर्देशन अनुसार देशभर विरोध प्रर्दशन गरेका छन...

जनयुद्धदेखी गणतन्त्रसम्म मिडियाकाे भुमिका उलेख्य : दाहाल

काठमाडौं । नेकपा दाहाल नेपाल समूह र मिडिया एलाइन्स प्रतिनिधिबीच समसामयिक राजनीति र सञ्चार क्षेत्र विकासलगायत विषयमा छलफल भएको छ । छलफलक्रममा समूह अध्यक्ष पुष्पकमल...

गाउँघरमा कुहिएर जान्छन्, अचार बनेपछि सबैले खान्छन्

इलाम । गाउँभरि खेर गहिरहेका अमला, लप्सी र मेल बिक्री नभएर कुहिएर खेर गइरहेका छन् । न किन्न कोही पुग्छ न त बिक्री र...

रियलमी फोनको विषेशता : १ पटक चार्ज गरेपछि ४४ घण्टा कुरा गर्न सकिने

काठमाडौं । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्रान्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली...

पुतलीसडकमा आगलागी

काठमाडौं । पुतलीसडक चोकमा रहेको विद्युत प्राधिकरणको ट्रान्समिटर पड्किँदा आगलागी भएको छ । चोकमै रहेको ट्रान्समिटर र कम्प्युटरबजार अगाडी रहेको बिजुलीको पोलमा आगो बलिरहेको छ...

काठमाडौं आसपासका डाँडा पनि भरिए हिउँले

काठमाडौं । दुई दिनदेखि मुलुकभरको मौसममा बदली भइरहेको छ । केही स्थानमा वर्षा र हिमपात भएको छ भने तराईका जिल्लामा शीतलहर बढेको छ । मुलुकभर...

किशाेरीकाे शब भेटिएकाे पाँच दिन भाे, हत्यारा भेटिएन, गाउँ शाेकमा

बैतडी । पाँच दिनदेखि हराएर हत्या गरिएको अवस्थामा फेला परेकी दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा को हो भन्ने बारेमा प्रहरी अझै अनभिज्ञ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)