Sunday, April 18, 2021

Daily Archives: Feb 8, 2021

दोषी पत्ता नलागेसम्म भगीरथीका आफन्तले शब नबुझ्ने

बैतडी । बैतडीको चडेपानिकी भारगरथी भट्टको बलात्कारपछि हत्याको ५ दिन बिते पनि अपराधी पत्ता लागेको छैन् । बैतडीमा गत बिहिबार मृत अवस्थामा भेटिएकी १७ वर्षीया...

चौदण्डीगढीविरुद्ध सावित्रा एक्लैको ८ गोल

काठमाडौं । विभागीय टोली एपिएफ क्लबको अपराजित यात्रा कायमै रहेको छ । राष्ट्रिय महिला फुटबल लिग अन्तर्गत सोमबारको खेलमा एफिएफले चौदण्डीगढी नगरपालिका उदयपुरमाथि १४–०...

विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ‘मैरेज करव’को भिडियो सार्वजनिक

रौतहट । नेपालकै चर्चित कलाकार विजय यादव निर्विज र सरिता साहले अभिनय गरेको ’मैरेज करव’को भिडियो सार्वजनिक गरिएको छ । काठमाडौंको चोभारमा कैद गरिएको उक्त...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा भोलि बहस नहुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ नहुने भएको छ । पूर्वन्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार सुनुवाइ नहुने भएको प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाले जानकारी...

ओली रक्षात्मक अवस्थामा गैसके : प्रचण्ड

काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । आफू निकट शिक्षकहरुको...

बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिँदा नेप्से सूचक र खरिदबिक्री रकमले नयाँ रेकर्ड कायम...

उत्तराखण्डमा हिमपहिरो : १८ जनाको मृत्यु, २०० भन्दा बढी बेपत्ता

ऋषिकेश । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको तथा २०० भन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन् । आइतबारको हिमपहिरोका...

८७ वटा अश्लिल भिडियो हेर्न २ हजार शुल्क

मुम्बई । पोर्न भिडियो बनाएको आरोपमा नायिका एवं मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ...

आयुष्मान चापागाँईले ल्याए नयाँ गीत

काठमाडौं । आयुष्मान चापागाँई आशा लाग्दा युवाका रुपमा चिनिन्छन् । झापा दमकका आयुष्मानले मुरली तिरिरी बोलको गीत लिएर आएका छन् । दिपकराज पाठकको प्रस्तुतिमा रहेको...

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको

काठमाडौँ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि...

बारा प्रहरीद्वारा एक करोड बराबरको राजस्व संकलन

बारा । बारामा प्रहरीले एक महिनाको अवधिमा करिव एक करोड बराबरको राजस्व संकलन गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यलय बाराले विभिन्न मितिमा...

कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा

काठमाडौँ । सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे...

बारामा धारिलो हतियार प्रयोग गरी महिलाको हत्या

बारा । बारामा धारिलो हतियार प्रयोग गरी एक जना महिलाको हत्या गरिएको छ । आइतबार राति करिव १० बजेको समयमा महागढीमाई नगरपालिका वडा नम्वर...

बन्द भएका एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक...

कानु समाजको धर्मशालाका लागि २ करोड बराबरको जग्गा दान

बारा । बारामा धर्मशाला निमार्ण गर्नको लागि करिव २ करोड बराबरको जग्गा दान गरेका छन् । महागढीमाई नगरपालिका वडा नम्बर १० गंजभवानीपुरमा कानु समाजको...

भागरथी हत्या प्रकरण : स्वाब परीक्षणका लागि काठमाडौंँ पठाइयो

बैतडी । दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उनको स्वाब...

कानु पत्रकार संघको अध्यक्षमा राजधानीकर्मी साह चयन

बारा । बारामा कानु पत्रकार संघ जिल्ला कार्यसमिति चयन भएको छ । महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्य एवम् नेपाल पत्रकार महासंघ संघ...

कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छः निधि

वीरगञ्ज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसंग प्रतिनिधिसभा पुनःस्थापना र निर्वाचन दुई विकल्प रहेको र लोकतन्त्रको रक्षाका लागि दुवैलाई आत्मसात् गर्न तयार रहेको...

तोलामा २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार...

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता...

रोटरी क्लब अफ दरबारमार्गद्वारा के–२ हिमाल आरोही सम्मानित

काठमाडौं । विश्वको दोस्रो अग्लो र कठिन मानिएको के–२ हिमालको सफल ओरोहीलाई रोटरी क्लब अफ दरबारमार्गले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा निर्मल पुर्जा,...

‘लकडाउन–१२०’ विमोचित

पोखरा । पत्रकार राजाराम पौडेलले गीति पुस्तक संग्रह ‘लकडाउन–१२०’ श्रोतामाझ ल्याएका छन् । पोखरा थियटरद्वारा आयोजित एक समारोहमा शनिबार वरिष्ठ लोकगायिका तथा प्राज्ञ हरिदेवी...

द फेसमा युद्ध र क्रान्ति उत्कृष्ट

काठमाडौं । मोडलिङसम्बन्धी प्रतियोगिता द फेसको शीर्ष उपाधि पुरुष मोडलतर्फ युद्ध बानियाँ र महिला मोडलतर्फ क्रान्ति चन्दले जितेका छन् । शनिबार अबेर राति ललितपुरको...

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही पक्राउ

दैलेख । पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकारणमा जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । महाँबु गाउँपालिका वडा न.६ जय बहादुर शाहीलाई घरबाटै...

श्रोतामाँझ नवीन

काठमाडौं । गायक नवीन कार्कीले आफ्नो एकल गीतिसंग्रह ‘नवीन’ श्रोतामाझ ल्याएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरूङले काठमाडौंमा एक समारोहमा यो गीतिसंग्रहको...

लिभरपुलको लाजमर्दो पराजय

लन्डन । म्यानचेष्टर सिटीसँग लिभरपुल स्तब्ध बन्न पुगेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत २३औं चरणको गएराती सम्पन्न खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान लज्जास्पद...

निर्वाचन आयोगद्वारा नेकपा विवाद निरूपण प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले पूर्णता पाएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिकता विवादको निरूपण प्रक्रिया सुरु गरेको छ । आयोगको गत शुक्रबार बसेको पूर्ण बैठकले...

अध्यापन अनुमति पत्र लिएका हजारौं विद्यार्थी मर्कामा

काठमाडौं । शिक्षक सेवा आयोगले वार्षिक कार्यतालिका निर्माण गरी समयमा विज्ञापन खुलाउन नसक्दा अध्यापन अनुमति पत्र लिएर बसेका हजारौं विद्यार्थी मर्कामा परेका छन् । पदपूर्तिका...

५० विद्यार्थीले कोरे क्यानभासमा ‘स्टिललाइफ’

काठमाडौं । कक्षा ८ देखि कक्षा १२ सम्मका ५० विद्यार्थीले आफ्ना क्यानभासमा ‘स्टिललाइफ’ शीर्षकमा कला पोतेका छन् । नेपाल व्यावसायिक कलाकार संघ (क्यान)द्वारा आयोजित विद्यालयस्तरीय...

कसरी हुन्छ भ्रष्टाचार नियन्त्रण ?

प्रधानमन्त्री केपी ओलीको जुनसुकै वक्तव्यको थेगो नै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भएको छ । सामान्यतया सन्तानविहीन प्रधानमन्त्रीका नेपाली जनताहरू नै समग्रमा उनका सन्तति हुन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)