Sunday, April 18, 2021

Daily Archives: Feb 11, 2021

जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउने मन्त्री साहको योजना

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउँने बताएका छन् । बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले...

जसलाई आमाजु, दिदी, भिनाजु र भान्जाले मार्नका लागि मान्छे खटाए

काठमाडौं । सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ६ माझी पँधेरो स्थायी घर भई हाल काठमाडौंम बस्ने दम्पत्ति कल्पना बस्नेत खड्का र कृष्णहरि खड्काले...

काठमाडौँमा अब एटिएमले दिन्छ पिउने पानी

काठमाडौं । काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि...

अन्ततः रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं । राज्य विप्लवको अभियोगमा पक्राउ गरिएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री केहीबेरअघि रिहा भएकी छन् । उनलाई आज दिउँसो १ बजे संखमुलस्थित...

रामकुमारी झाँक्री रिहा

काठमाडाैं ।  बिहीबार  पक्राउ परेकी नेकपा दाहाल नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले  रिहा गरेको छ । उनलाई प्रहरीले साँझ रिहा गरेको हो ।...

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्बको कोष स्थापनाको तयारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थपानाको तयारी गरिएको छ । गैरआवासीय नेपाली संघले...

भागरथी हत्या : अभियुक्त केही दिनमै सार्वजनिक !

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका वडा न. ७ चडेपानिकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ८ दिन पुरा भएको छ । अहिलेसम्म...

ट्रिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

इटहरी । इटहरीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा...

सिंगारिदै सरस्वती माता

सप्तरी, राजविराज । यहाँका मुर्ति कलाकारहरुलाई भ्याइ नभ्याइ छ । कारण बनेको छ नजिकिदै गरेको सरस्वती पुजा । सरस्वती पुजा आउन अब ५ दिन...

सोधेको कुरा नजानेको भन्दै १० वर्षिय विद्यार्थीलाई शिक्षकले कुटेरै मारे

दमक । झापाको कन्काई नगरपालिका स्थित चम्पापुर माध्यमिक विद्यालयका विद्यार्थीको कुटपीटबाट मृत्यु भएपछि प्रधानाध्यापक र अर्का एक शिक्षक बुधवार साँझ पक्राउ परेका छन् । सोही...

१३ वर्षिया बालिकालाई फकाएर बलात्कार गर्ने पक्राउ

गुल्मी । गुल्मीमा बालिका बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका –४ अर्खबाङ्गका २९ बर्षिया जगत बहादुर राना पक्राउ परेका...

शिकार खेल्न जाँदा दाङमा भाइले हानेको गोली लागेर दाईको मृत्यु

तुलसीपुर । भाइले हानेको गोली लागेर दाईको मृत्यु भएको छ । जिल्लाको दाङ गढवा गाउँपालिका – २ चिमचिमे तिलतिले डाडाँ बस्ने बर्ष २७ को...

यो अन्तिम लडाई हो : रामकुमारी झाँक्री

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएको भन्दै आ–आफ्नो ठाउँमा डटन आग्रह गरेकी छिन् । बिहीवार बिहान पक्राउ परेकी झाँक्रीले...

साँखुबाटै पैदलै हिँडेर बाग्मती नुहाउन पशुपति (फोटोफिचर)

काठमाडौं । माधव नारायण मेला भर्ने ब्रतालुहरूले बिहानै पशुपतिस्थित बाग्मती नदीमा नुवाई धुवाई गरे । साँखुमा सुरू भएको माधवनारायण स्वस्थानीका ब्रतालुहरू बुधबार साँझ पशुपतिनाथ...

सरकारलाई झ्यालखाना थप्न गगनको सुझाव

काठमाडौं । सरकारलाई झ्लाखाना थप्न नेपाली कांग्रेसका युवा नेता गगन थापाले सुझाव दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री...

केपी ओलीको ठाडो आदेशमा झाँक्री पक्राउ : प्रचण्ड

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा बिहीवार आयोजित कार्यक्रममा...

भागरथीलाई न्याय माग्दै ग्रामीण र एन आर क्याम्पसका नेविसंघका विद्यार्थीको प्रदर्शन

काठमाडौं । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पस नेपाल विद्यार्थी संघका नेताकार्यकर्ताले...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला फागुन दोस्रो साता !

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको अन्तिम फैसला फागुन दोस्रो साता आउने भएको छ । प्रधानमन्त्री केपी ओली पक्षका कानुन व्यवसायीले आज बहस सक्दैछन् ।...

रामकुमारी झाँक्री पक्राउ (अपडेट)

काठमाडौं । नेकपा दाहाल– नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गरेकाे छ । महानगरीय अपराध महाशाखाका डीएसपी सुधिर शाहीले नेतृ झाँक्रीलाई बिहीबार पक्राउ पूर्जी थमाएका...

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ...

शुक्रबारदेखि पुनः वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश नं एक मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा हुने भएको...

खर्चिलो बन्दै आन्दोलन र समर्थन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि शक्ति प्रदर्शनका नाममा गरिने समर्थन र विरोधका कार्यक्रम...

यो बादल यो बर्षा

काठमाडौं । मनोवादको शब्द संगीत तथा स्वरमा 'यो बादल यो बर्षा' सार्वजनिक भएको छ। रोमान्टिक शैलीको सार्वजनिक गीतमा कुशुम गुरुङ र मौसम खड्का देखिएका...

कांग्रेस पूर्वसहमहामन्त्री जोशीलाई कारवाही फिर्ताको सिफारिस

दमौली । नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको...

प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प, अष्ट्रेलिया र अमेरिकाले दियो सुनामीको चेतावनी

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ...

संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने

काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)