Sunday, April 18, 2021

Daily Archives: Feb 13, 2021

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले बुटवलमा यतिबेला शक्ति प्रदर्शन गरिरहेको छ । बुटवलमा विभिन्न स्थानवाट -यालीसहित बुटवलको सिद्धेश्वरी मैदानमा सभा हुनेछ...

‘त्यो भातखाने डाँडा, यो भातखाने डाँडा’

बागलुङ । ऋतु फेरिएर हिउँदे अन्नपात भित्राउनुपूर्व ताराखोला गाउँपालिका–२ अर्गलमा बाली पूजाको रौनक चल्थ्यो । बाली पूजालाई ‘चैते’ र ‘ठूलो पूजा’समेत भन्थे, पाकापुराना ।...

हत्याराले औंठी छाडे, त्यहि औंठीबाट खुल्यो घटनाको रहस्य

बारा । महागढिमाई नगरपालिका वडा नम्वर १ बरियारपुरकी महिला हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतककी छिमेकी घनश्वेरी कुशवाहाले...

विकास निरोधक भाइरस

सन २०२० को ट्रास्परेन्सी इटरनेसनलको पछिल्लो रिपोर्टले नेपालमा भ्रष्टाचारको स्थिति बढेको देखाएको छ । अनुसन्धानले भ्रष्टाचारमा नेपाललाई ११३आंै स्थानबाट ११७औं स्थानमा अगाडि बढेको देखायो...

तीन दिने तीर्थयात्रापछि माधवनारायणका व्रतालुु शालीनदीमै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले तीन दिने तीर्थयात्रा समाप्त गरी फर्किएपछि आज बिहानदेखि शालीनदीमै स्नानसहित व्रत विधिलाई निरन्तरता...

सबैको विचार सुन्नुपर्छ, आफ्नो राख्नुपर्छ

पृष्ठभूमि: नेपाल सरकारको सार्वजनिक निकायको प्रमुखले निजको सरोकार र सम्बन्धको कार्यक्षेत्रभित्र पर्ने नेपाल सरकारले दर्ता गरी स्वीकृत गरेको कुनै निकाय वा निकायहरूले आयोजित कार्यक्रममा अतिथिको...

खोप खरिद ठेक्कामा पारदर्शिता जरुरी

स्वास्थ्य मन्त्रालयअन्तर्गत औषधि व्यवस्था विभागमा खोप खरिदका लागि ठेक्का निवेदन आउन थालेपछि खोप खरिदमा पारदर्शिता अपनाउनुपर्ने भन्दै जनसाधरणको चासो जाग्न थालेको छ । भारत...

ब्युझिँदै बिजारे चौर

 झाङ सैपाल हिमालसँगै हुस्सुले बिजारे टम्म ढाक्छ । क्षणभरमै हुस्सु र घामको रापले चौरसँग हुस्सु र सुर्यले लुकामारी गरेको हेर्न लायकको छ । गुन्यूचोलोमा...

जसको पुस्तक हातहातै बिक्यो

कुरो २३ वर्षअघितिर हुनुपर्छ । उमेर त्यस्तै १८–१९ लाग्दै थियो । गितारको हुट्हुटी यस्तरी जागेको थियो कि मानौं, आँधीबेहरी नै आउँदैछ । त्यसो त,...

बाबुरामले भने जनयुद्धको महायज्ञमा सहभागीहरुमा शुभकामना

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धको संस्मरण गर्दै महायज्ञमा सहभागीहरुप्रति शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै...

ताजकिस्तानमा भूकम्प, अफगानिस्तान, भारत र पाकिस्तानमा धक्का

काठमाडौं । आज बिहान ताजकिस्तानमा गएको भूकम्पले छिमेकी देशसहितमा क्षति पु¥याएको छ । नेसनल सेन्टर अफ सिस्मोलोजीले ताजकिस्तानमा गएको भूकम्प ६.३ म्याग्निच्युटको भएको जनाएको छ...

जुवाडे र चाकडी प्रवृत्तिले कर्मचारी संयन्त्र ध्वस्त हुँदैछ

प्रशासनविज्ञ लोकसेवा आयोग अध्यक्ष उमेशप्रसाद मैनाली राजनीतिक नेतृत्वले शासकीय प्रणालीअनुसार प्रशासनलाई रूपान्तरण गराउनुपर्ने आवश्यकता औंल्याउछन् । ‘जुवाडे र चाकडी प्रवृत्ति नरोकिने हो भने कर्मचारी...

भारतको हरियाणास्थित कुस्ती केन्द्रमा गोली चल्यो, पाँचको मृत्यु

काठमाडौं । भारतको हरियाणामा पुरानो रिसइबीलाई लिएर एक समूहले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ । हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी...

अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गामा भूमाफियाको रजाइँ

काठमाडौं । सुनसरीको धरानस्थित सर्दुजलाधार क्षेत्रको अर्बौं मूल्यको ३ सय ४८ बिघा सरकारी जग्गा कर्मचारी र भूमाफियाको मिलिमतोमा विभिन्न व्यक्तिले आफ्नो नाममा बनाउन सफल...

सामाजिक सञ्जालमा कडाइ गर्दै सरकार

काठमाडौं । सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन गर्नेगरी सामाजिक सञ्जाल तथा अनलाइनमा कडाइ गर्ने तयारी गरेको छ । सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने ध्येयसहित सरकारले सामाजिक सञ्जाल...

एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)