Sunday, April 18, 2021

Daily Archives: Feb 15, 2021

प्रदेश २ सरकारको उपलब्धि, छोरी पढाउनेदेखी शहिद परिवारलाई रोजगारसम्म

जनकपुरधाम । प्रदेश २ सरकारले ३ वर्ष पूरा गरेको अवसरमा मुख्यमन्त्री लालबाबु राउतले आफ्ना सरकारको उपलब्धि प्रस्तुत गरेका छन् । मुख्यमन्त्री राउतले ११ शीर्षकमा...

प्रधानमन्त्रीको कदम सर्वसत्तावादी : निधि

सप्तरी, राजविराज । नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले जनताद्वारा ५ वर्षका लागि निर्वाचित प्रतिनिधिसभा ३ वर्षमै भंग गरेर प्रधानमन्त्री केपी ओलीले सर्वसत्तावादी चरित्र देखाएको...

यस्ताे छ प्रधानमन्त्रीले सार्वजनिक गरेकाे तीन वर्षे कार्यकालका उपलब्धि (पूर्णपाठ)

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षे कार्यकालका उपलब्धी सार्वजनिक गरेका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारको पुनर्निर्मित भवन परिसरबाट सार्वजनिक गरेको सरकारका उपलब्धिको पूर्णपाठ यस्तो छ –

प्रदेश प्रमुखलाई बुझाइयो वित्त आयोगको प्रतिवेदन

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रो वार्षिक प्रतिवेदन पेस गरिएको छ । आयोगका सदस्य जुद्धबहादुर गुरुङले प्रदेश...

बाख्रा हेर्न गएकी छ वर्षिया बालिकालाई बलात्कार गर्ने पक्राउ

पोखरा । बालिकालाई जबर्जस्ती करणी अभियोगमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका वडा २ का ५२ वर्षीय नामदेउ कुमाल रहेका...

राउटे युवतिका पिडा : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन

दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए । प्रेमदिवसबारे...

संसद विघटनविरूद्ध दोलखा कांग्रेसको प्रदर्शन

दोलखा । प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेस दोलखाले सदरमुकाम चरिकोटमा प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट चरण बद्धरुपमा आन्दोलित दोलखा...

निर्वाचनमा ५ हजार भन्दा बढी चन्दा बैंक मार्फत लिनु पर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी १७ र २७ वैशाखमा गरी दुई चरणमा तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ...

दुई पुस्ताको प्रेमप्रसंग देखाएको ‘प्रेमगीत’

काठमाडौं । प्रणय दिवसको अवसर पारेर प्रेमिल गीत ‘जिन्दगी तिम्रो र मेरो गीत’ सार्वजनिक भएको छ । माया गर्नेहरुका लागि समर्पित गरिएको गीतको शब्दले...

पत्रकार कार्की र पन्तलाई एक लाख रुपैंयाको खोजी पत्रकारिता पुरस्कार

काठमाडौं । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापना गरिएको खोजी पत्रकारिता पुरस्कार (२०२०) नागरिक दैनिकका सम्वाददाता टपेन्द्र कार्की र लोकान्तर डटकमका समाचार सम्पादक सुशिल...

इन्टरनेट सामग्री फिल्टरिङ गरिँदै

काठमाडौं । सरकारले एक अर्ब लगानीमा इन्टरनेटमा आउने सामग्री (कन्टेन्ट) फिल्टरिङ गर्ने सिस्टम राख्ने भएको छ । समाजमा नकारात्मक असर परेको भन्दै सरकारले त्यस्ता...

दक्षिण कोरियामा गुम्यो १० लाख रोजगारी

सिओल । दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको सङ्ख्या नौ लाख ८२ हजार पुगेको छ ।...

गायिका देशारलाई मातृशोक

चापागाउँ (ललितपुर) । गायिका निशा देशारलाई मातृशोक परेको छ । उनकी आमा चिरिमाया देशारको आइतबार चापागाउँ न्हाकदँस्थित घरमा निधन भएको हो । झन्डै डेढ वर्षदेखि...

चार पूर्वप्रधानन्यायाधीशको सर्वोच्चलाई जवाफ : प्रतिनिधिसभा विघटन गैरसंवैधानिक

काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशहरूले संविधानले दिएको विचार र अभिव्यक्ति स्वतन्त्रताको मौलिक हकको प्रयोग गरेको भन्दै आफूहरूले अदालतको अवहेलना नगरेको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्...

सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गरिँदैछ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्न लागेको भन्दै विरोध जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश...

जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशः ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जनताले दिएको जिम्मेवारी पूरा गर्न नदिइएपछि पुनः ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय...

आर्सनलद्वारा लिड्स युनाइटेड पराजित

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिड्स युनाईटेडलाई ४–२ ले पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन पिएरे...

दैलेखमा दलित समुदायको ‘जनसागर’ (फोटोफिचर)

दैलेख । राष्ट्रिय दलित मुक्ति जागरण अभियान पश्चिम नेपालले गरेको जिल्ला भेलाका क्रममा दैलेखमा दलित समुदायको जनसागर उर्लिएको छ । जिल्लाका ११ वटै स्थानीय...

शनिश्चरेको जलरंग महोत्सवमा थरीथरी कला

काठमाडौं । मोरङको पथरी शनिश्चरेमा विभिन्न कलाकार भेला भएर थरीथरीका जलरंगमा कला सिजना गरेका छन् । त्यहाँ शनिबारबाट ‘पथरी शनिश्चरे जलरंग महोत्सव २०७७’ सुरु...

पाठकलाई प्रणय दिवसमा डा. डीआरको कफी लभ

काठमाडौं । कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो ११औं उपन्यास ‘कफी लभ’ सार्वजनिक गरेका छन् । प्रणय दिवसको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा सो...

कैलालीमा स्टार तेक्वान्दोको शाखा विस्तार

गोवा । स्टार तेक्वान्दो संस्थाले कैलालीको टिकापुरमा शाखा विस्तार गरेको छ । विगत एक दशकदेखि भारतको गोवामा तेक्वान्दो संचालन गरिराखेको उसले नेपालमा पनि प्राथमिकता...

प्रवलीकरणपछि यस्तो देखियो सिंहदरबार

काठमाडौं । ७० महिनापछि प्रधानमन्त्रीको कार्यालय रहेको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको आज उद्घाटन हुँदैछ । सिंहदरबारको पूर्व, उत्तर र दक्षिणी भाग प्रवलीकरण सम्पन्न भएपछि प्रधानमन्त्री...

सरकारको तीन वर्ष पूरा: प्रधानमन्त्रीले आज ‘प्रेस ब्रिफिङ’ गर्ने

काठमाडौं । बर्तमान सरकार गठन भएको आज तीन बर्ष पुरा भएको छ । यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले तीन बर्षमा गर्दै आएको...

प्रधानमन्त्रीज्यु कोभिडले थलिएको अर्थतन्त्रले ५० अर्बको निर्वाचन कसरी धान्छ ?

तेह्रथुम । नेकपा दाहाल नेपाल समुहका स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले कोभिड–१९ महामारीले थिलथिलो भएको मुलुकको अर्ततन्त्रले मध्यावधि निर्वाचन धान्न नसक्ने बताएका छन्...

सामाजिक सञ्जाल प्रयोग गर्ने युवालाई जागरुक हुँदै सरकारको विरोध गर्न कांग्रेसको आग्रह

काठमाडौं । ‘सामाजिक संजाल ब्यवस्थापन’ का नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्दैछ भन्दै नेपाली कांग्रेसले सजग बन्न युवा पुस्तालाई बिशेष अपील गरेको छ । ‘अन्ततः...

नेपालमा नयाँ प्रजातिको कोरोनाको आंशका !

काठमाडौं । नेपालमा कोरोना भाइरसको प्रजाति पहिचानका लागि ‘जिन सिक्वेन्सिङ’ गर्ने तयारी थालिएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक...

आउ, बदमासी गरेको प्रमाणित गर, कालो मोसो दलेर माझी बस्ती घुमाउ : श्वेता खड्का

काठमाडाै । सिन्धुपालचोकमा भूकम्पपीडित माझीहरूका लागि बस्ती निर्माण गरिरहेकी श्वेता खड्काले माझीहरुलाई विचल्ल्लीमा पारेको टिप्पणी सुरु भएको छ । सामाजिक सञ्जालमा लामो पत्र लेख्दै श्वेताले...

धराहराको ढलान सकिँदै, २२औं तलाको ढलान धमाधम

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक पुरातत्विक सम्पदा धराहराको पुनर्निर्माणअन्तर्गत ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ । धराहराको पुननिर्माणअन्तर्गत अहिले २१औं तलाको...

कोरोना प्रभावित व्यवसायीलाई वम्पर सहुलियत

काठमाडौं । कोरोना प्रभावित उद्यमी व्यवसायीलाई नेपाल राष्ट्र बैंकले पुनः बम्पर सहुलियत दिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७७-७८ का...

नेपालमा एक दिनमा ७ महिला बलात्कृत, २ महिनामा १ जनाको हत्या

काठमाडाैं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दासमेत प्रहरीले हत्याराको सामान्य सुइँको समेत पाउन सकेको छैन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)