Sunday, April 18, 2021

Daily Archives: Feb 16, 2021

सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बेवारिसे शव जलाउँदै आएकी सपना रोका मगरलाई धम्की दिने विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्दै आएका...

पेट्रोलियम पदार्थमा प्रति लिटर २ रूपैयाँ मूल्य वढ्याे

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  गरेको छ । बढेकाे मूल्य  आज राति १२ बजेदेखि लागू हुने  निगमले जनाएकाे छ। निगमले...

देश संकटको दिशातर्फ धकेलियो : कार्की

इटहरी । पूर्व अर्थमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले देश संकटको दिशातर्फ धकेलिएको बताएका छन् । इटहरीमा रहेको पाथीभरा एड्भरटाइजिङ प्रालिको स्थापनाको...

मन्त्री शाहले गरे एकैदिन विद्यालयदेखी धर्मशाला समेतको उद्घाटन

सप्तरी, राजविराज । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलबार एकै दिन तीन वटा संरचनाको उद्घाटन गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा...

विद्यार्थी र अभिभावकको हो–हल्लापछि सरस्वती पूजा

सप्तरी, राजविराज । सरस्वती पूजा नमनाउने सोचका साथ बन्द गरि राखेको एक विद्यालयले विद्यार्थी तथा अभिभावकको चर्को बिरोधपछि मंगलबार ढिलो गरि पूजाको कार्यक्रम आयोजना...

एमिकस क्युरीका कार्कीले भने ‘प्रधानमन्त्रीको नियत खराब देखियो’

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत इन्टेनसले प्रतिनिधिसभा विघटन गरेको बताएका...

मन्त्री साहले गुजरामा बाँडे ग्यास सिलिन्डर

गौर । शहरी विकास मन्त्री प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिकाको वडा नम्बर ८ र ९ मा ग्यास सिलिन्डर तथा चुल्हो वितरण...

भागरथी हत्यामा संलग्न चाँडै पक्राउ पर्छन : गृहमन्त्री

काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टलाई बलात्कारपछि हत्या गर्ने दोषी नजीक प्रहरी पुगेको बताएका छन्। बढ्दो महिला हिंसाका घटनामा संलग्नलाई...

उत्तरगयाँमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न

रसुवा । रसुवा जिल्लाको उत्तरगयाँ गाउँपालिकामा ग्रामीण क्षेत्रमा सूचना प्रविधिसम्वन्धी कार्यक्रम सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको सहकार्यमा कालिका एड मिडिया सर्भिसले गत...

आँगनमै स्वास्थ्य सेवा पाएपछि दंग बृद्धा

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाले ९१ जनाको निःशुल्क आँखाको अप्रेसन गरिदिएको छ । वर्षैदेखि आँखा नदेख्ने भएर आफनो घर आँगन पनि बिरानो ठान्न थालेका...

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण तथा प्रसाद ग्रहण गरेकी छिन् । मंगलबार बिहानको शुभसाइतमा...

स्वस्तिमाको ‘ज्यानमारा मुस्कान’

काठमाडौँ । पछिल्लो समय नायक पल शाह र नायिका स्वस्तिमा खड्का अभिनित 'ज्यानमारा मुस्कान' बोलको युट्युब ट्रेन्डिङमा परेको छ । यस गीतमा स्वर गायक...

नानी बाबुले यसरी गरे अक्षरारम्भ (फोटोफिचर)

काठमाडौं । आज वसन्त पञ्चमी एवं सरस्वती पूजा । मुलुकभर विद्याकी देवी सरस्वतीको पूजाआजा धुमधामका साथ मनाईदैछन् । विभिन्न विद्यालयले विद्यालयमा सरस्वती पूजा आयोजना...

मूल्यवृद्धि ५ प्रतिशत मात्र !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ३ वर्षे कार्यकालमा अस्तव्यस्त रहेको अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरेका छन् । थलिएको र भद्रगोल अवस्थामा यस्तो...

बार्टी र नडाललाई सफलता

मेलबर्न । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । मेलबर्नमा सोमबार भएको खेलमा अमेरिकी खेलाडी सेल्बी...

चेल्सी चौथो स्थानमा

लन्डन । इग्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा न्यूक्यासल चेल्सीले युनाइटेडलाई २–० ले पराजित ग-यो । यो जीतसँगै चेल्सी प्रिमियर लिग फुटबलको अंक...

योगेश वैद्यलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । यस वर्षको विन्ध्यवासिनी म्युजिक लाइफ टाइम अचिभमेन्ट अवार्डबाट अग्रज गायक योगेश वैद्यलाई सम्मानित गरिने भएको छ । आगामी २१ चैतमा काठमाडौंमा हुने...

३१ विधामा नेफ्टा फिल्म अवार्डको मनोनयन सार्वजनिक

काठमाडौं । १० औं नेफ्टा अवार्ड २०७७’ आगामी २९ फागुनमा हुने भएको छ । यो अवार्डको उत्कृष्ट पाँचको मनोनयन काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको...

सुधारको प्रसंग: वित्तीय जवाफदेहिताका लागि लेखा प्रणालीमा सुधार

संवैधानिक वित्तीय जवाफदेहिताको निर्वाहका लागि स्तरीय तथा विश्वासिलो लेखा प्रणाली पूर्वसर्त हो । विस्वासिलो र वैज्ञानिक लेखा प्रणालीबाट नै सरकारको आय, व्यय, सम्पत्ति, दायित्व,...

श्रीपञ्चमीको सान्दर्भिकता

सर्वप्रथम आजको दिनमा यो श्लोक पाठ गर्ने गरिन्छ: “सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी, हंसवाहन संयुक्ता विद्यादानं करोतुमे ।” यसरी प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीलाई...

धरहरा पुनर्निर्माणले ल्याएको खुसी

११ तला रहेको धरहरा २०७२ सालको भूकम्पले भत्काएलगत्तै त्यसको पुनर्निर्माण कार्य जारी राखिएपछि पाँच वर्षमा यसले नयाँ मुहार लिएर जनताका बीचमा आउँदै गर्दा सर्वसाधरणमा...

मानसिक सन्तुलन ठीक नभएका युवकले अन्धाधुन्द कोदालो प्रहार गर्दा…

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा दपासामा सोमबार मानसिक सन्तुलन ठिक नभएका एक व्यक्तिले कोदालो प्रहार गरी स्थानीय एक जनाको हत्या गरेका छन् भने...

ह्यारी र मेगन दोस्रो सन्तानको बाबुआमा बन्दै

लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित...

महाधिवेशन सार्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको म्याद फेरि ६ महिना थप गर्दै महाधिवेशन मिति सार्ने तयारी गरेको छ । कांग्रेसले ७ देखि १० फागुनसम्म...

संविधानमा नलेखिएको कुरा विशेषाधिकार भनेर पाउन सकिँदैन : शम्भु थापा

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापालगायतले अदालतले संसद् पुनस्र्थापना गर्दा बैठक बस्ने मिति तोक्नुपर्ने बताएका छन्...

भारतीय सेनामा मधेशी युवाले पनि भर्ती हुन पाउने

काठमाडौं । भारतीय सेनामा मधेशी युवाहरु पनि भर्ती हुन पाउने भएका छन् । भारत सरकारको रक्षा मन्त्रालयले सन् २०२०–२१ को भारतीय सेना गोर्खा रेजिमेन्टको...

राजनीतिक पूर्वाग्रहको आधारमा जग्गा प्रकरणमा मेरो नाम जोडियो : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले धरान सर्दु जलाधार क्षेत्रको ‘सरकारी जग्गा व्यक्तिको नाममा गरेको भनी आफ्नो नाम जोडेर गलत प्रचारप्रसार गर्नुलाई राजनीतिक पूर्वाग्रह भएको’...

आज सरस्वती पूजा

ललितपुर । विद्यादेवी सरस्वतीको पूजाअर्चना गर्दै आज मंगलबार श्रीपञ्चमी पर्व मनाइँदै छ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो पर्व मनाउने गरिन्छ ।...

समृद्ध नेपालका चुनौतीहरू

नेपालीले ४६ सालको सफल जनआन्दोलन हुँदै आजका दिनसम्म आइपुग्दा धेरैपटक लोकतन्त्रको सपना देख्ने अवसर पाए । तर प्रायः सबै कल्पना र सिद्धान्तमा सीमित हुँदै...

न्यायका लागि स्थानीय पालिका

नेपालको संविधान २०७२ ले परिकल्पना गरेअनुसार मुलुकले विभिन्न तहमा संघीयताको अभ्यास गर्न थालेको छ । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उक्ति यतिबेला निरर्थक साबित...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)