Sunday, April 18, 2021

Daily Archives: Feb 17, 2021

सरकारले धेरै कर लिँदा महंगो भयो इन्टरनेट

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउँदा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा...

गाउँपालिका उपाध्यक्ष बिष्टको पक्षमा अदालनको निर्णय

चुरे मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले दिएको भनेको राजिनामा अन्ततः अदालतले बदर गरेको छ । उपाध्यक्ष मनिला विष्टले आफूले राजिनामा नदिएको दावि...

दुई खेल अगाडि नै एपिएफलाई उपाधि

काठमाडौं । दुई खेल अगाडि नै सशस्त्र प्रहरी बल एपिएफले महिला राष्ट्रिय फुटबल लिगको उपाधि जितेकाे छ । नेपाली सेनालाई नेपाल प्रहरीबीचको खेल १-१...

कांग्रेस महाधिवेशन भदौ ७ देखि १० सम्म गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म हुने भएको छ । कांग्रेस केन्द्रीय सदस्य गुरु घिमिरेले सभापति शेरबहादुर देउवा र वरिष्ठ...

भागरथी हत्या आरोपित दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या अभियोगमा पक्राउ परेका सोही ठाउँका दिनेश भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत...

सडकले जोडियो भारतको सिक्किम

पाँचथर । भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङस्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको...

कोरियामा नेपाली मजदूरका लागि प्रवेशषज्ञा थप

सउल । दक्षिण कोरिया सरकारले कोरियामा विभिन्न प्रवेशाज्ञा (भिसा)मा आई काम गर्ने र काम गर्न चाहेर प्रवेशाज्ञा परिवर्तन गरी अवधि थप गर्न चाहने नेपाललगायत...

भागरथी हत्या प्रकरणका आरोपित प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीले पत्रकार...

घरेलु मैदानमा बार्सिलोनाको लज्जास्पद हार

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार बिहान भएको राउण्ड अफ सिक्सटिनको खेलमा इंग्ल्याण्डको लिभरपुलले जर्मनीको आरबी लेप्जीगलाई २–० ले हराएको छ । जर्मनीमा...

सबैको ध्यान अब एमिकस क्युरीतर्फ

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी)ले मंगलबारबाट बहस सुरु गरेका छन् । नेपाल बारको तर्फबाट एमिकस क्युरीका रूपमा वरिष्ठ अधिवक्ता बद्रीकुमार...

भारतबाट २० लाख खोप ल्याउन बाटो खुला

काठमाडौं । सरकारले अग्रिम भुक्तानी दिएर थप २० लाख डोज खोप भारतबाट ल्याउने भएको छ । भारत सरकारले यसअघि १० लाख डोज खोप निःशुल्क...

राजस्व छली र आर्थिक अपराध गर्नेको कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । पछिल्लो समय मुलुकमा राजस्व छली र आर्थिक अपराध गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् । हजार बढी फर्मले अर्बांै रुपैयाँ राजस्व...

बागमती प्रदेश सभाको बैठक स्थगित

हेटौंडा । आज दिउँसो २ बजे बस्ने भनिएको बागमती प्रदेश सभाको बैठक स्थगित गरिएको छ । सभामुख सानुकुमार श्रेष्ठले बैठक स्थगित गरेका हुन् ।...

बलात्कार घटनाको अनुसन्धान फितलो किन ?

बलात्कारका कतिपय घटनामा कसुरदार पक्राउ पर्दैनन् । पक्राउ परेकै कतिपय कसुरदारले दण्ड सजाय पाउँदैनन् । बलात्कारीविरुद्ध कठोर कानुनी व्यवस्था नभएको पनि होइन । अनुसन्धान...

महिला अधिकार र न्याय

सायद जिन्दगीका केही खुसीहरू लुटिएर गए मन पराउनेहरू खोजिएर नभेटिने भए । बाँकी रहरहरू ओइलाएर गए, इच्छाहरू दोबाटोमा छरपष्ट भए । बुझाउनै नसकिने ती बुझाइहरू तप्प...

भागरथी हत्याका अभियुक्त उनी अध्ययनरत विद्यालयकै विद्यार्थी, ११ बजे सार्वजनिक गरिने

काठमाडौं । बैतडीकी भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरी आज विहान ११ बजे पत्रकार सम्मलेनमार्फत सार्वजनिक गर्ने तयारी गरेको...

काग्रेस र महाधिवेशनको अन्योलता

नेपालको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेसले आफ्नो पार्टीको नियमित महाअधिवेशन समयमा सम्पन्न गर्न नसक्ने अवस्था देखिएको छ । यही ७ फागुन...

अमेरिकामा हिमआँधी, २३ को मृत्यु

काठमाडौं । अमेरिकाको मध्य तथा दक्षिणी राज्यमा चीषण हिम आँधी आएको छ । हिमआँधीका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । टेक्सास, केन्टुकी,...

जसपाभित्र पनि ‘भद्रगोल’

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत जनता समाजवादी पार्टी (जसपा) भित्रको आपसी मतभेदले संयुक्त आन्दोलन ओझेल परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि...

महांकाल–आरुबारी सडकमा सास्ती नै सास्ती

काठमाडौं । महांकाल–आरुबारी सडकखण्डको कालोपत्रे भत्किँदा सर्वसाधारण सास्ती खेप्न बाध्य बनेका छन् । चुच्चेपाटी हुँदै महांकाल, कपन, गोकर्ण पुग्न यही सडकखण्ड प्रयोग गर्नुपर्छ ।...

भागरथी हत्या प्रकरणको अनुसन्धान अझै कमजोर

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान अझै सशक्त बन्न सकेको छैन । अनुसन्धान कमजोर हुँदा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 37 times, 1 visits today)