Tuesday, May 11, 2021

Daily Archives: Apr 1, 2021

क्यालिफोर्निया गोलीकाण्डमा चारको मृत्यु

लस एन्जलस/एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एक कार्यालयमा बुधबार भएको गोलीकाण्डमा एक बालकसहित चार जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोली...

राजधानीकर्मी सिग्देललाई मातृशोक

वालिङ । राजधानी दैनिकका स्याङ्जा जिल्ला संवाददाता श्रीकृष्ण सिग्देललाई मातृशोक परेको छ । स्याङ्जाका क्रियाशिल पत्रकार तथा प्रेस युनियन स्याङ्जाका निवर्तमान् अध्यक्ष सिग्देलकी आमा...

पत्रकार महासंघ गण्डकी अध्यक्षमा ४ जनाको उम्मेदवारी

पोखरा । नेपाल पत्रकार महासंघ गण्डकीमा अध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । महासंघको चैत २५ मा हुने महाधिवेशनअन्तर्गत बिहीबार भएको मनोनयन दर्तामा...

भारतको गोवामा फेरि एकजना नेपालीको मृत्यु

गोवा । रोजगारीकाे सिलसिलामा गोवामा एक नेपालीकाे मृत्यु भएकाे छ । दाङ शान्तिनगर गाउपालिका जुम्लेकुला निवासी मानबहादुर वलीको उपचारको लागि गोवा मेडिकल कलेजमा जादै...

पूर्व युवराज पारसलाई राजविराजमा अभिनन्दन

सप्तरी, राजविराज । पूर्व यूवराज पारस सप्तरीको कंचनरुप नगरपालिका ३ स्थित प्रसिद्ध दुर्गा मन्दिरको दर्शन तथा पूजापाठ गरेका छन् । सो अवसरमा उनलाई राजावादी...

कास्कीमा एमालेको समानान्तर कमिटी गठन

पोखरा । नेकपा एमाले कास्कीमा समानान्तर कमिटी गठन गरिएको छ । कमिटी अध्यक्षमा धनराज आचार्य चयन भएका छन् । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल...

प्रचण्डको निवेदनमा फैसला पुनरावलोकन नगर्ने सर्वोच्चको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुनरावलोकन निवेदनमा सर्वोच्च अदालतले अनुमति नदिने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा,...

ट्रेलरमा आयो गुड फ्रेन्ड

काठमाडौं । कोरोनाको संक्रमण बढेको भन्दै केही चलचित्रले नयाँ वर्षको अवसरमा प्रदर्शन स्थागित गरेको बेला चलचित्र ‘गुड फ्रेन्ड’ यो समयमा प्रदर्शनमा आउने भएको छ...

सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले तत्काल फिर्ता नलिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले वर्तमान सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको...

विश्वकप फुटबल छनौट: इटाली, इंग्ल्याण्ड, फ्रान्स र स्पेन विजय

साविक विजेता फ्रान्सले विश्वकप फुटबल छनौट खेलमा बोस्निया हर्जगोभिनालाई १–० ले हराएको छ । बोस्नियालाई उसैको मैदानमा हराउन फ्रान्सका एन्टोनियो ग्रेजम्यानले निर्णायक गोल गरे...

घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि निलम्बन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन...

टाढा नहुनु है भन्दै आए सुरेश

काठमाडौं । युवा गायक सुरेश लामाले आफ्नो स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है...स्रोतामाझ ल्याएका छन् । उनले यो गीतको भिडियो बुधबार रिलिज गरेका...

नेपाली चलचित्रको रिल जोगाउने अभियान

काठमाडौं । नेपाली चलचित्र उद्योग एक दशकअघिबाट डिजिटल निर्माण प्रविधिमा गएपछि नेगेटिभमा फिल्म खिच्ने र त्यसलाई रिलमा तयारी गरी प्रदर्शन गर्ने क्रमको अन्त्य भएको...

उसु अवार्डलाई नागरिक विकास र योयोको साथ

काठमाडौं । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक विकास बचत तथा ऋण सहकारी लिमिटेड र योयो बैंक्युटले प्रायोजन गर्ने भएका...

एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक सुरुवात गरेको छ । काठमाडौंमा बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन...

रोनाल्डोले फालेको आर्मब्यान्ड अक्सनमा

बेलग्रेड । पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान आक्रोशमा आएर फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिएको छ । कतार विश्वकप...

आजबाट मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बस्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आजबाट सिंहदरबारमा बस्ने भएको छ । झन्डै डेढ वर्षपछि सिंहदरबारमा पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो । यसअघि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा...

माओवादी केन्द्रको स्थायी समिति बैठकमा तीनजना अनुपस्थित

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा १२ जना मात्र उपस्थित छन्, तीनजना अनुपस्थित छन् ।चक्रपाणी खनाल, देवेन्द्र पौडेल र गिरिराजमणी पोखरेल बैठकमा...

सौतेनी आमा बलात्कार गर्नेलाई जन्मकैदको फैसला

इलाम । त्रिसट्ठी वर्षीया सौतेनी आमालाई बलात्कार गर्ने इलामका २३ वर्षीय एक पुरुषलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले...

हिसाब कमाइको होइन, कर्मको हुन्छ

मानव सभ्यताको विकासका साथसाथै मानिसमा लोभ, आक्रोस एवं स्वार्थ जस्ता गुणहरू थिए । समाजमा लोभ लालच, आवेग, हिंसा एवं स्वार्थसँग जोडिएका विभिन्न घटना घट्ने...

विकासका चुनौती

सन् १९७० देखि नै संसारमा दिगो विकासको अवधारणा आएको हो । पछिल्लोपटक संयुक्त राष्ट्र संघको महासभाले सन् २०१६ देखि सन् २०३० सम्म विश्वको रूपान्तरण...

संकटको अफवाह नफैलाइयोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केही नेतालाई संकट परेको भए तापनि देश र जनतालाई कुनै संकट नपरेको बताएका छन् । उनले केही पक्षबाट राजनीतिलाई...

बानेश्वर र अनामनगरमै हडपियो २३ रोपनी सरकारी जग्गा

काठमाडौं । काठमाडौंको मुटु मानिने बानेश्वर तथा अनामनगर क्षेत्रमा रहेको धोवीखोलामा पर्ने झन्डै २३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिले हडपेको भए पनि १२ वर्षसम्म...

अब जहाजभित्रै मोबाइल र इन्टरनेट चलाउन पाइने

काठमाडौं । नेपाली यात्रुहरूले हवाईजहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिटमाथि उड्ने हवाइजहाजमा इन्टरनेट...

कांग्रेस तत्काल न बोल्ने, न खुल्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा...

कोरोना ग्राफ उकालो लाग्दै

काठमाडौं । आमनागरिकको हेलचेक्रयाइ र सरकारको पूर्वतयारी फितलो हुँदै जा“दा ‘कोरोना ग्राफ’ उकालो लाग्दै गरेको पाइएको छ । मुख्यतः जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन नहुँदा र...

विश्व बैंकको प्रक्षेपणः आर्थिक वृद्धिदर २.७ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । गत आर्थिक वर्ष २०७६-७७ मा कोरोना भाइरस...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 41 times, 1 visits today)