Tuesday, May 11, 2021

Daily Archives: Apr 2, 2021

दाङमा बस पल्टिदा दुईजनाको मृत्यु, ३० घाइते

दाङ । दाङमा बस पल्टिदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९...

नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोडको वित्तीय सम्झौता

काठमाडौँ । कोभिड–१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी...

कालीमाटीमा अब किसानले आफ्नो उत्पादन आफ्नै स्टलमा बिक्री गर्न पाउने

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आप्mनो उत्पादन आफै विक्री वितरण गर्न पाउने भएका छन् । किसानले आफ्नाे उत्पादन सिधै...

युवतीलाई रंग दलेको विषयमा झगडा परेपछि भिरबाट धकेलेर मारिएका थिए दुई युवा

बागलुङ । दुई युवालाई भिरबाट धकेलेर हत्या गरेको आरोपमा बागलुङको वडिगाड–१० दर्लिङका आठ युवा पक्राउ परेका छन् । होली खेल्ने क्रममा झडप हुँदा दुई जनालाई...

जंगलमा लागेको आगोमा परि बालिकाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्ला निवासी शंकर परियारकी छोरी ९ वर्षीया सङ्गिताको...

भूपु सैनिक सम्मेलन : उमेर ढल्के पनि जिम्मेवारी बिर्सिएका छैनौ

सिन्धुपाल्चोक । आफ्नो जीवनको कल्कलाउदो उमेर देश र जनताको निम्त सुम्पेका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१० कार्कीटारका तिलकबहादुर बस्नेतसँग अहिले ति पुराना जोश जाँगर कति...

भक्तपुरमा राजश्व तथा कर नीतिसम्बन्धी अन्तरक्रिया

भक्तपुर । भक्तपुर उद्योग वाणिज्य संघले आन्तरिक राजश्व कार्यालय, भक्तपुरको सहयोगमा राजश्व तथा कर नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । सो कार्यक्रममा...

तुलसीपुर चेम्बरको पद हस्तान्तरण

तुलसीपुर । उच्च अदालत तुलसीपुरका न्यायाधिश नसरुल्लाह अंसारीले कोइलाबास नाकालाई छोटी भन्सारको रुपमा विकास गर्नु पर्ने बताए । तुलसीपुर चेम्बर अफ कमर्सको पद हस्तान्तरण...

रुरुक्षेत्रमा विपत् प्रतिकार्य तालिम

गुल्मी । विपत्बाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विपत् प्रतिकार्य तालिम संचालन गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा...

दुर्गेशसँगै गायिका सहिमा

काठमाडौं । गायिका सहिमा श्रेष्ठ लामो समयपछि नयाँ गीत लिएर दर्शकमाझ आएकी छन् । कोरोना भाइरसको महामारीपछि करिब एक वर्षको अन्तरालमा उनले आफ्नो नयाँ...

एउटै फिल्मबाट अनमोललाई ७५ लाख प्रस्ताव

काठमाडौं । अभिनेता अनमोल केसीले आफूलाई ७५ लाख रुपैयाँ पारिश्रमिकको प्रस्ताव एउटा फिल्मबाट आएको बताएका छन् । उनले सञ्चारकर्मीको जिज्ञासामा यस्तो जवाफ दिएका हुन्...

सातवटा समूहले पाए सगरमाथा आरोहण अनुमति

काठमाडौं । यस वर्षको सिजनमा सगरमाथा आरोहण गर्न सातवटा टिमले अनुमति लिँदा अनुमति लिनेको संख्या ७२ पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज शुक्रबार बस्दैछ। आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्य गरी दुईवटा विषयमा छलफल...

करिडोर सडकमा सवारी व्यवस्थापन गर्न छुट्टै ट्राफिक टोली

काठमाडौं । उपत्यकाको कोरिडोरका सडकमा सवारी आवागमन व्यवस्थापनका लागि छुट्टै ट्राफिक टोली परिचालन भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरिडोर क्षेत्रका सडक प्रयोग...

सरकारी अस्पतालप्रति अविश्वास बढ्दो

काठमाडौं । सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न नसक्दा निजीमा धाउनुपर्ने अवस्था आएको भन्दै संसदीय समितिले ध्यानाकर्षण गराएको छ । संसद्को शिक्षा तथा...

हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा नेपाललाई हस्तान्तरण

अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो...

सून्यमा झरेको सप्तरीमा एकजना विद्यार्थी कोरोना संक्रमित

सप्तरी, राजविराज । सप्तरीको राजविराजमा एक जना विद्यार्थी कोरोना संक्रमित भएका छन् । तीन महिना यता कोरोना संक्रमण दर शुन्यमा झरेको जिल्लामा पछिल्लो पटक...

प्रशासनमा आमूल सुधार कहिले ?

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सफल बनाउन स्थायी सरकारको रूपमा रहेको प्रशासन संयन्त्रको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले, हाम्रो प्रशासन संयन्त्रलाई उच्च मनोबलयुक्त बनाई...

मजबुद सहकारी अभियान

नेपालको सहकारी अभियानले ६४ वर्षको अवधिमा आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणको क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ । त्यति मात्र होइन, देशको...

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत...

बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...

द्रुतमार्ग ठेक्कामा लेखाको चासो, दोस्रो प्याकेज रद्द गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिले काठमाडौं–तराई मधेस द्रुतमार्ग सुरुङ तथा पुल निर्माणका लागि गरिएका ठेक्कामध्ये दोस्रो प्याकेज रोक्न नेपाली सेनालाई निर्देशन दिएको छ...

हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता

काठमाडौं । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ । भूमिव्यवस्था सहकारी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 41 times, 1 visits today)