Tuesday, May 11, 2021

Daily Archives: Apr 4, 2021

पेट्रोलियम प्रदार्थको मुल्य बृद्धि, पेट्रोलको मुल्य प्रतिलिटर १२० रुपैयाँ पुग्यो

काठमाडौँ । पछिल्लो समय पेट्रोलियम प्रदार्थमा निरन्तर मुल्य बृद्धि भइरहेको छ । पेट्रोलमा मात्र प्रतिलिटर १ यस २० रुपैयाँ पुगेको छ । चालु आर्थिक...

भक्तपुरमा नयाँ कानुन : बाहिरी जिल्लावासीलाई जग्गा बिक्री गर्न नपाइने

काठमाडौँ । भक्तपुर नगरपालिकाले नेपालको संविधान विपरित आफ्नाे कानुन निर्माण गरेको छ । नेपालको संविधान २०७२ को धारा १७ को उपधारा (१) को (ङ)...

पाँच विधाका स्रष्टालाई ‘गोदावरी सम्मान’

चापागाउँ (ललितपुर) । गोदावरी साहित्य परिषद्ले विभिन्न पाँच विधाका स्रष्टालाई नगदसहित सम्मान गरेको छ । झरुवारासीमा शनिबार आयोजित समारोहबीच अग्रज साहित्यकार विष्णुप्रसाद न्यौपानेलाई भाषा–साहित्यतर्फ...

एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन चन्द्र श्रेष्ठसहितको प्यालनलाई हराउँदै...

एनआरएनएद्वारा १ लाख ७० हजारभन्दा बढीलाई राहत वितरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सन् २०१९ को डिसेम्बरबाट विश्वभर फैलिरहेको कोभिड–१९को महामारीपछि भएका उद्धार र राहतको विवरण सार्वजनिक गरेको छ ।...

बजेट अभावले विकासको काम नरोकिने

काठमाडौं । बाग्मती प्रदेशसभा सदस्य तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (ख) का सांसद् प्रकाश श्रेष्ठले विगतका वर्षहरूमा जस्तो अब बजेट अभावले पूर्वाधार विकासको...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, सरकारकाे समर्थन फिर्ता लिने !

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक  दिउसाे ११ बजेदेखि कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने भएकाे छ । बिहीबार बसेको बैठकले औपचारिक बैठक बोलाउने...

इ नाइन भिसामा दक्षिण कोरिया गएका नेपाली अवधि सकिएपछि नेपाल फर्किनु पर्ने

साेल ।  दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम...

जुम्लामा आगलागी हुँदा ३५ घर जलेर नष्ट, पानी नहुँदा माटाेले आगाे निभाउदै

सिञ्जा । जुम्ला तिला गाउँपालिका–९ ढिपुगाउँको मुल्लीमा आगलागी हुँदा ३५ घर जलेर नष्ट भएका छन् । पचहत्तर घर भएको मुल्लीमा ३५ घर जलेर नष्ट...

संघीय शासनका चुनौती समाधान गर्न दस वर्षीय रणनीतिक योजना

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीको चुनौती समाधान गर्दै यसका लाभ जनतासमक्ष पु-याउने उद्देश्यले १० वर्षीय रणनीतिक कार्ययोजना बनाउने...

नयाँ सरकार गठनको अन्योल उस्तै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प दिने विषयमा स्पष्ट देखिए पनि कसरी र कुन प्रक्रियाबाट सरकारको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

धेरै पढिएका

(Visited 41 times, 1 visits today)