एक घण्टा अक्सिजन आपूर्ति बन्द हुँदा सात बिरामीको निधन

  पाेखरा । पोखरास्थित गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन आपूर्र्ति बन्द हुँदा एक सुत्केरीसहित सात कोरोना सङ्क्रमितको निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान…

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रष्ठिानमा अक्सिजन उत्पादन सुरु

  चुरे/मकवानपुर । कोरोना भाइरसको दोस्रो लहरबाट प्रभावितहरुको स्वास्थोपचारमा अक्सिजनको अभाव भएपछि विभिन्न सहयोगी संस्थाहरुको भर पर्नु परेको थियो । अब मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले निर्माण सुरु गरेको अक्सिजन…

जव बिजुली जान्छ, बिरामी छटपटिन थाल्छन्

सिन्धुली । सिन्धुलीको कोभिड १९ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छ । अस्पतालले कोभिड १९ संक्रमित भएका विरामीहरुलाई सोहि प्लान्टबाट अक्सिजन सप्लाई गरेर उपचार गरिरहेको छ तर जब लाईन जान्छ,…

अक्सिजन प्लान्ट अभियान जेठ १० गतेसम्म

गुल्मी । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीको अक्सिजजन प्लान्ट अभियान जेठ १० गतेसम्म संचालन हुने भएको छ । पत्रकार महासंघ, गुल्मीको मंगलबार बसेको बैठकले जेठ १० गतेसम्म मात्र अभियान…

स्वास्थ्य मन्त्रालयले भन्यो : अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । सो मन्त्रालयले बुधबार सूचना जारी गर्दै यसबारेमा जानकारी गराएको हो ।…

रजनी कान्तले संक्रमितलाई अक्सिजन किन्न दिए ५० लाख

मुम्बई । दक्षिण भारतीय अभिनेता रजनी कान्तलाई दर्शकले भगवान्का रूपमा सम्बोधन गर्दै आएका छन् । आफ्नो कमाइको आधा रकम सामाजिक काममा खर्च गर्न पछि नगर्ने यी अभिनेताले कोरोना संक्रमितलाई बचाउन…

२४ घण्टामा १६ हजार बढी अक्सिजन वितरण

काठमाडौं । सरकारका विभिन्न निकायले गत २४ घण्टामा १६ हजार ३ सय १९ सिलिन्डर अक्सिजन भरेर वितरण गरेको छ । सरकारका मुख्य सचिव शंकरदास वैरागीले गत सोमबार सातै प्रदेशका प्रमुख…

देशभर एक लाख अक्सिजन सिलिन्डर

काठमाडौं । कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेककै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र…

भरिएका अक्सिजन सिलिन्डर अस्पताललाई, खाली उद्योगलाई

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट अस्पताल प्रयोजनबाहेकमा प्रयोग हुँदै आएका करिब ९ हजार थान अक्सिजन सिलिन्डर संकलन गरेको छ । गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले देशभर अस्पतालबाहेकका प्रयोजनमा प्रयोग हुँदै आइरहेका…

ताते मुख्य सचिव: अक्सिजन अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड रोकथाम, नियन्त्रण र उपचार शसक्त बनाउन निर्देशन दिएलगत्तै मुख्य सचिव शंकरदास वैरागीले सातै प्रदेश प्रमुख सचिवमार्फत ‘कुनै पनि स्थानमा अक्सिजन अभाव हुन नदिन’…