अध्यादेशको खेती: प्रणालीमाथि गम्भीर घात

शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल फुटाउन ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश अन्ततः राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधबार जारी भएको छ । संविधानले मुलुकमा आइपर्ने असाधारण र अत्यावश्यक अवस्थामा मात्रै अध्यादेश जारी…