भागरथीको हत्यारा पत्ता लागेन, अनुसन्धान र आन्दोलन दुबै जारी

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ चडेपानीकी १७ बर्षीया किशोरी भागरथी भट्टको हत्या भएको तीनदिन बितिसक्दा समेत हत्यारा पत्ता लाग्न सकेको छैन । आइतबार बैतडी जिल्ला प्रशासन अगाडी प्रदर्शन गरिएको…