कोरोनाले थलिएको अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवद्र्धन आवश्यक

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को नयाँ अध्ययनले कोरोनाले थलिएको मुलुकको अर्थतन्त्र उकास्न अपांगमैत्री पर्यटन प्रवद्र्धन र पूर्वाधार विस्तार आवश्यक भएको बताएको छ । नेपालका होटल व्यवसायीले अपांगमैत्री पूर्वाधार र…