अब सचिव बैठक नियमित बस्ने, चलायमान बन्दै कर्मचारी संयन्त्र

काठमाडौं । प्रतिनिधिसभा विघटन भएर निर्वाचनको मिति तोकिएपछि सुरुमा केही अन्योलको अनुभव गरेको कर्मचारी संयन्त्रलाई अब भने चलायमान बनाउने गरी आवश्यक गृहकार्य अघि बढाइएको छ । मुख्य सचिव शंकरदास वैरागीले…