आमा बनेकी ऋचा कमेडी च्याम्पियनको फाइनलमा नहुने

काठमाडौं । हास्यव्यंग्य नेपाली रियलिटी सो ‘कमेडी च्याम्पियन’को यो साता फाइनल हुँदै छ । यस अघि कमेडी च्याम्पियनमा निर्णायक बस्दै आएकी अभिनेत्री ऋचा शर्मा भने यसको फाइनलमा सहभागी हुने छैनन्…