अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर

गृह मन्त्रालयले शुक्रबार र आइतबार लगातार दुईवटा विज्ञप्ति सार्वजनिक गर्दै नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा गम्भीर कुठाराघात पु¥याउने सार्वजनिक निर्देशन जारी गरेपछि देशका प्रबुद्ध वर्गसहित नागरिकस्तरबाट यसको सर्वत्र विरोध भइरहेको छ ।…