अरुण तेस्रोको सुरुङ भित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति

संखुवासभा । संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्तिदिने सहमति भएको छ । बुधबार बिहान साँढे…