खाद्यान्न पसल समेत बन्द हुँदा दैनिक ज्याला मजदुरी गर्नेलाई समस्या
काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकामा थप गरेको निषेधाज्ञामा अब खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय गरेको छ । सरकारको सो निर्णयले ज्याला मुजदरी गरेर गुजार गर्नेहरुको दैनिकलाई कष्टकार बनाएको छ…