नेपाल प्राध्यापक संघका नौ पूर्व अध्यक्षले भने : राष्ट्रपति पदको गरिमाकै अवमूल्यन भयो

  काठमाडौं । नेपाल प्राध्यापक संघका पूर्व अध्यक्षहरुले संविधानको संरक्षकका रुपमा रहेको राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरित संसद विघटन गरिनुले राष्ट्रपति पदको गरिमाको नै अवमूल्यन भएको बताएका छन् । सोमबार नेपाल…