कोराेना संक्रमितको दैनिक मृत्यु, अस्पतालमै भएको आइसियु र भेन्टीलेटर प्रयोग बिहिन
रौतहट । जनशक्तिको अभाबमा रौतहटको गौर अस्पतालको आइसियू र भेन्टिलेटर प्रयोग बिहिन बनेको छ । जनशक्ति अभाबमा गौर अस्पतालमा १० बेडको आइसियू, ४ भेन्टिलेटर तथा १५ वटा एचडियू बेड सञ्चालन…