भारतमा शक्तिशाली चक्रवात आँधीको वितण्डा, नेपालमा शुक्रबारसम्मै असर पर्ने

काठमाडौं । अरब सागरमा विकसित ताउ–ते नामको अति शक्तिशाली चक्रवात सोमबार राति ८ बजे गुजरातमा बज्रिन आइपुगेको छ । अति शक्तिशाली चक्रवातका कारण आएको आँधीहुरी र भारी वर्षाका कारण भारतमा…