कोरोनाको रोकथाम गर्न पूर्व तयारी, खाँदबारीमा आइसोलेसन कक्षको स्थापना

संखुवासभा ।  कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पताल खाँदबारीमा आइसोलेसन कक्ष स्थापना गरिएको…