सशस्त्रमा एआईजीको दरबन्दी थप, आईजीपी अर्याल रुष्ट, आर्थिक चलखेलको आशंका

काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा एउटा एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको संख्या तीन पुर्याएको हो । दरबन्दी थपको पत्र हिजो…