
नेपाललाई भारत सरकारले अनुुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप त्रिभुुवन अन्तरराष्ट्रिय विमानस्थलमा । तस्वीर : रासस
कोरोनाविरुद्धको खोप आजदेखि सातवटै प्रदेशमा पठाइँदै
काठमाडौँ । कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता…