आत्तिनु र त्रसित हुनुपर्ने अवस्था छैन

  यादवप्रसाद कोइराला सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिमले सर्वसाधारण आतंकित र त्रसित छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला भने सम्भावित…