आदिवासी मिडियालाई फरक सूचिकरण गरिनुपर्ने
काठमाडौं । सामुदायिक रेडियोका अभियन्ता तथा सञ्चारकर्मीहरुले आदिवासी मिडियालाई फरक ढंगले मान्यता दिनुपर्ने धारणा राखेका छन् । आदिवासी जनजाति सञ्चालक रहेको सामुदायिक रेडियोहरुको सञ्जाल इन्डिजिनियस कम्युनिटि रेडियो नेटवर्क (आइसिआरएन)ले राजधानीमा…