शपथ र सात मन्त्रीविरुद्धको रिटमा अन्तरिम आदेश अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ विवाद र सांसद नभएका सात जनालाई मन्त्री बनाउने निर्णय खारेजी माग गर्दै परेको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।…