आन्दोलन र जनताका सवाल

संसद् विघटनको घटनाले एकाएक आन्दोलनको राप र ताप बढेको छ । एकाएक गरिएको संसद् विघटनले देश अस्थिरतातर्फ उन्मुख बनेको छ । संसद्को अधिवेशन आयोजना गर्नुपर्ने बेलामा एकाएक संसद् विघटन गरेपछि…