संवैधानिक इजलासप्रति महान्यायाधिवक्ताकाे आपत्ति
काठमाडाैं । प्रधानन्यायाधीशले आज गठन गरेकाे संवैधानिक इजलासप्रति महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएका छन् । इजलासमा सुनुवाइ शुरू हुुनेबित्तिकै उनले प्रश्न गरे “दुई जना न्यायाधीशलाई किन हटाइयो ? आफैंँ छाडेका…