नगरप्रमुखले रिबन काटेर अस्पताल उद्घाटन गरे, उपप्रमुख भर्ना भइन्
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले संचालनमा ल्याएको अस्थाई कोभिड अस्पताल तथा आइसोलेशन सेन्टरमा महानगरपालिकाकै उपप्रमुख पहिलो संक्रमितको रुपमा भर्ना भएकी छन् । दुई दिन अघि संक्रमण पुष्टि भएकी महानगरपालिकाकी उपप्रमुख शान्ति…