राउटे युवतिका पिडा : विवाह गर्न मन छ, उमेर पुगेको पुरूष छैन
दैलेख । गैरराउटे समुदायले प्रणय दिवस मनाईरहँदा नेपालको सम्पदा मानिने राउटे समुदायकी युवती भने विहेका लागि भने जस्तो पुरुष नपाईने चिन्तामा थिए । प्रेमदिवसबारे बेखवर यो समुदायकी युवतीलाई जात मिल्ने…