एक्ली छोरी एलिशालाई १४ वर्षमै ब्लड क्यान्सरले सताएपछि…

काठमाडौं । कान्ति बाल अस्पताल बाहिर आफ्नी छोरीको सुस्वास्थ्यको कामना गर्दै बसिरहेका छन् एक दम्पत्ती । रक्तक्यान्सरबाट पीडित छोरी अस्पतालको आइसियूमा उपचाररत छिन् । पछिल्लो ९ दिनदेखि एक्ली छोरीको उपचारमा…