जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरूलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा…

नेपालको हित विपरित भए एमसीसी स्वीकार्न सकिदैन : अध्यक्ष नेपाल

  नेपालगन्ज । एकीकृत समाजवादी नेपालका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनसहित नेपालको हितमा भए मात्र एमसीसी स्वीकार गर्न सकिने बताएका छन् । सैन्य गतिविधिबारे प्रष्ट पारे मात्र एमसीसीमा छलफल…

एमसीसी सम्झौता संशोधन हुनुपर्ने एमालेको निष्कर्ष

  काठमाडौं । नेकपा एमालेले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना संशोधन हुनुपर्ने निष्कर्ष निकालेको छ । तत्कालीन नेकपाको कार्यदलले दिएको ‘संशोधनसहित एमसीसीलाई अगाडि बढाउने’ सुझावमा एमाले कायम रहेको…

एमसिसि बिरुद्ध चन्द्रनिगाहपुरमा आइटी आर्मीको प्रर्दशन

रौतहट । एमसीसी बिरुद्ध आइटी आर्मीले शुक्रबार दिउसो चन्द्रनिगाहपुरमा बिरोध प्रर्दशन गरेको छ । एमसिसि सम्झौता राष्ट्रघाती भएको भन्दै आइटी आर्मीले चन्द्रनिगाहपुर नगर परिक्रमा गरि कोण सभा गरेको थियो ।…

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

  काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान…

Read more about the article एमसीसी उपाध्यक्ष फतेमाको टोली काठमाडौंमा
नेपालको चारदिने भ्रमणका क्रममा बिहीबार काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुभएका अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) का उपाध्यक्ष फतिमा सुमार । तस्बिरः रत्न श्रेष्ठ/रासस

एमसीसी उपाध्यक्ष फतेमाको टोली काठमाडौंमा

काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् । नेपालको चारदिने भ्रमणका…

एमसीसीले गठबन्धनमै शंका, दाहाल सशंकित

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्मा प्रस्तुत गर्ने विषयले सत्ता गठबन्धनभित्रै शंका बढाएको छ । एमसीसीका विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका फरकफरक मत हुँदा गठबन्धनभित्रै शंका बढेको…

Read more about the article एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी
एमसीसी उपाध्यक्ष फतिमाको तस्बिर गुगलबाट लिइएको हो ।

एमसीसी सैन्य प्रयोजन र हिन्द प्रशान्त रणनीति होइन: एमसीसी

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू हुने अमेरिकी कानुनले कुनै पनि सैन्य प्रयोजनका लागि अनुदान कोषको प्रयोग गर्नबाट निषेध गरेको स्पष्टीकरण दिएको छ । एमसीसीका उपाध्यक्ष फतिमा सुमानर नेपाल…

एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउने काम भइरहेको छः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्प कमल दाहालले एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउने काम भइरहेको बताएका छन् । उनले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई भत्काउने प्रयास…

एमसीसीमा सत्ता गठबन्धन: पाँच दल पाँचतिर

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धनमा रहेका पाँच दलको पाँचवटै धारणा देखिएको छ । सरकारको नेतृत्व गर्ने मुख्य दल नेपाली कांग्रेस सहमतिबाटै एमसीसी पास हुनेमा…