एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली

  पोखरा । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् । मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले…

Read more about the article एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)
फाइल तस्विर

एमाले विवाद मिल्याे, १० बुँदे सहमति (पत्रसहित)

  काठमाडाैं । सत्तारूढ दल नेकपा (एमाले) को एकता कार्यदलले १० बुँदे सहमति गरेको छ। आइतबार दिनभर चलेकाे छलफलपछि कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमति गरेको हो।

आज एमाले एकता घोषणा

  काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ गठित कार्यदल सदस्यले आज आइतबार एकता घोषणा हुने बताएका छन् । सिंहदरबारमा शनिबार लामो छलफलमा बसेका कार्यदल सदस्यले प्रायः सबै…

एमाले विवाद समाधानतिर : आइतबार एकताको सन्देश सुनाइने

  काठमाडाैं ।  नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ । सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो ।…

एमाले एकता घोषणा आजै हुने !

  काठमाडाैं । नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम…

एमाले एकता सहमतिनजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधान भई पार्टी एकजुट हुने संकेत देखिएको छ । बुधबार विवाद समाधान गर्न गठित उच्चस्तरीय कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष…

एमाले महाधिवेशन आयोजक कमिटी विघटन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले १०औं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बुधबारको बैठकले आयोजक कमिटी विघटन गर्ने स्थायी कमिटीको निर्णय…

नेपालसहित एमालेका ११ नेताको कारवाही फुकुवा !

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बुधबार बस्दैछ । बैठकले महाधिवेशन आयोजक कमिटीलाई विघटन गरेको निर्णय गरिनेछ । पार्टी २०७५ जेठ…

माधव समूहलाई नबोलाई एमाले जेठ २ मा फर्किने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) २ जेठ २०७५ कै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक रूपमा…

ओलीको भ्याकेटले एमाले एकतामा अन्यौल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को एकता थप संकटमा परेको छ । सर्वोच्च अदालतको फैसलाले कर्णाली प्रदेशका चार जना सांसदलाई स्वतः पुनर्बहाली गर्दै १० औं महाधिवेशन आयोजक कमिटको…