बागमती र प्रदेश १ मा पनि एमाले सरकार जोखिममा

काठमाडौं । आन्तरिक विवादका कारण एमालेको एकल बहुमत रहेको बागमती प्रदेश र प्रदेश १ सरकार जोखिममा परेको छ । एमालेको विवादले बागमती र प्रदेश १ सरकारको भविष्य तय गर्नेछ ।…