एमिकस क्युरीका कार्कीले भने ‘प्रधानमन्त्रीको नियत खराब देखियो’
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरी (अदालतका सहयोगी) तोकिएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गलत इन्टेनसले प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । संसद र सरकार असफल…