सबै मिलेर आन्दोलन गरौं, ओलीले एक हप्ताभित्र घुँडा टेक्छन् : बावुराम भट्टराई
धनकुटा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बावुराम भट्टराइले सबै मिलेर आन्दोलन गरेमा एक हप्ताभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा टेक्ने दाबी गरेका छन् । संसद्…