सुदूरपश्चिममा कोभिडका बिरामीलाई आवश्यक पर्ने औषधि अभाव

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोभिडबाट संक्रमित भएका लागि आवश्यक पर्ने औषधिको अभाव भएको छ । कोभिडका बिरामीलाई अत्यावश्यक पर्ने मेरोपेनम, लिभोफ्लोक्सासिन, हेपारिन जस्ता औषधिले रगतमा संक्रमण र निमोनिया हुनबाट बचाउने…