कट्रिनाको प्रेमीलाई चेतावनी : अरु युवतीसंग चुम्बन गरेको मलाई मन पर्दैन
एजेन्सी । पछिल्लो समय अफेयरमा रहेका कट्रिना कैफ र विक्की कौशलको सम्बन्धले अहिलेसम्म औपचारिकता पाएको छैन । तर, बलिउडका अनलाइनमा गसिप लेख्नेहरुलाई उनीहरुको रिलेशन गज्जवको विषय बनेको छ ।…