कमजोर प्रशासनले निम्त्याउने शासकीय समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीमा भएको भिजनलाई उनले प्रशासन संयन्त्रमार्फत प्रभावकारी रूपमा कार्यान्वयन गराउन सकेको भए आज देशले विकासमा धेरै छलाङ मारिसकेको हुन्थ्यो । उनैले भन्ने गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को…