दशरथ चन्द र गंगालालको हत्या भएको ठाउँमा जनता जागेपछि…(फोटोफिचर)

काठमाडौं । सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा ‘प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रम सम्पन्न भएको छ । वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लगायत…