नियात्रा : निथ्रुक्क सिमकोट

  हेर्दाहेर्दै नुहाउन थाल्यौ तिमी । नुहाउनु आफैंमा रोमाञ्चक काम हो । नुहाएको हेर्नु अरु कौतूहलकारी । प्राणको खोज हो स्नान । प्रतिष्ठाको अभियान हो स्नान । परिवर्तनको प्रतिध्वनि हो…