जिल्ला अस्पताल दार्चुलामा आइसोलेसन कक्ष

दार्चुला। जिल्ला अस्पताल दार्चुलामा दुई बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोनाको विश्वव्यापी संक्रमण बढिरहेका बेला शंकास्पद लक्षण भएका बिरामीका लागि आइसोलेसन कक्ष स्थापना गरिएको हो । अस्पतालभित्रै स्थापना…