दाहाल-नेपाल समुह अखिलको जिल्ला कमिटी गठन

दाङ । नेकपा दाहाल -नेपाल समुह निकट अनेरास्ववियूले दाङमा जिल्ला कमिटी गठन गरेको छ । जंग रोकाको संयोजकत्वमा ६१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो । सहसंयोजकमा रवीन्द्र डागीं रहेका…